बिरगंज-१६ नगवाका पप्पु सिंह लगायत क्यासिनोबाट चारजना पर्सा प्रहरीको नियन्त्रणमा ।

बिरगंज ,७ चैत । पर्सा प्रहरीले भिस्वा होटलको क्यासिनोबाट ४ जनालाई पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित  भिष्वा होटलको क्यासिनोमा नेपाली व्यक्तिहरूलाई अनाधिकृत रूपमा प्रवेश गराइ जुवा खेलाउदै गरेको विशेष सूचनाको अधारमा मंगलवार साझ ६:३०बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले होटल भिस्वाको क्यासिनोमा चेकजाँचका लागी प्रवेश गर्न खोज्दा […]

पुरा पढ़नुश

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

पाँचथर, ७ चैत । पाँचथरमा चट्याङले लागेर  एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मंगलबार राति प्रहरी चौकीमा परेको चट्याङ लागेर प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको प्रहरीले जनाएको हो । ढोका उभिएका बेला परेको चट्याङ लागेर घाइते भएका उनलाई  उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार लगिएको […]

पुरा पढ़नुश

बाघको आक्रमणबाट निजगढमा एकजना घाइते

  बारा, ७ चैत । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिका एकजना घाइते भएका छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका- ११ रतनपुरकी ४० वर्षीया दिल कुमारी पुलामी मगर घाइते भएकी हुन् ।   निजगढ नगरपालिका- ११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् […]

पुरा पढ़नुश

बारामा मृत अवस्थामा बाघ फेला

  बारा, ७ चैत । बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा मंगलबार दिउँसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ती टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो । सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्को मोटाइ ३२ इन्च, […]

पुरा पढ़नुश

प्रभु साहका पिए जसपा प्रवेश

रौतहट ७ चैत। पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन। रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि  जसपा मा प्रवेश गरेका हुन्। मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं […]

पुरा पढ़नुश

बारामा पुन: एउटा पाटेबाघ मृत फेला

बारा, ७ चैत । बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा पुन: एउटा पाटेबाघ मृत फेला परेको छ। मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको  सो पोथी बाघको कञ्चटमा घाउ जस्तो देखिएको छ। बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन […]

पुरा पढ़नुश

सभ्य एवं सुरक्षित रूपमा होली पर्व मनाउन चितवन प्रहरीको अनुरोध

चितवन, ७ चैत । जिल्ला प्रहरी कार्यालय चितवनले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो। आत्मीय रूपमा नजिक भएका व्यक्ती वा आफन्तसँग मात्रै होली खेल्न प्रशासनको अनुरोध छ। ‘होली पर्वको नाममा मादक पदार्थको सेवन […]

पुरा पढ़नुश

दुर्गा प्रसाईंका बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, ७ चैत  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो। जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार […]

पुरा पढ़नुश

होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाऔं : जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं, ७ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ। मंगलबार एक सूचना जारी गर्दै प्रशासनले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन अनुरोध गरेको हो। कसैले अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासन चेतावनी दिएको छ । सहायक […]

पुरा पढ़नुश

साउदीले निर्माण गर्‍याे लोपोन्मुख मरुभूमि बाज संरक्षण केन्द्र

रियाद, ७ चैत । साउदी अरबले चीलकाे संरक्षण गर्नका लागि बिशेष परियाेजनाकाे घाेषणा गरेकाे छ ।   साउदीकाे उत्तरपूर्वी इमाम टर्की बिन अब्दुल्लाह रोयल नेचर रिजर्भले वन्यजन्तुको संरक्षण र प्राकृतिक वातावरणमा दुर्लभ मरुभूमि चरा होउबारा बस्टर्डलाई सुरक्षित राख्नका लागि विशेष परियाेजना घाेषणा गरेकाे हाे ।   साउदी प्रेस एजेन्सीका अनुसार लाेपाेन्मुख ‘हाेउबारा बस्टर्ड’ काे बचाउका […]

पुरा पढ़नुश