बिर्ता प्रहरीद्वारा १५ लाख बराबरको विभिन्न अबैध समान पक्राउ।

रसीद आलम,बिरगंज ,८ चैत । जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेका वडा प्रहरी कार्यालय बिर्ताले १५ लाख रुपैयाँ बराबरको भन्सार छलिएका विभिन्न अबैध समानहरु पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी को कमान्डमा खटिएका प्रहरी टोलीले अवैध रुपमा भारतबाट भंसार छली चोरी पैठारी गरी विरगंज बजार तर्फ ल्याउदै गरेका बिभिन्न किसिमका […]

पुरा पढ़नुश

पर्सा:अवैध सामान सहित ५ वटा ट्रक पक्राउ ।

रसीद आलम,बिरगंज ,८ चैत । ६७ लाख ६१ हजार ५ सय ९४ रुपैयाँ बराबरको अवैध सामानहरू सहित ५ वटा ट्रकहरूलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विलविजक संकाष्पद देखिएको तथा विलविजक भन्दा बढीका मालबस्तुहरू लोड रहेको आरोपमा ट्रकहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। चैत […]

पुरा पढ़नुश

विनोद चौधरी श्रीलंका प्रस्थान

काठमाडौं, ८ चैत । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन्। बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका प्रस्थान गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन्। उनी नियमित कामको शिलशिलमा विदेश गएको बताइएको छ।

पुरा पढ़नुश

चौमाला प्रहरी प्रमुखमाथि कुटपिट

धनगढी, ८ चैत । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ। बिहिवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत पर्ने इलाका प्रहरी कार्यालय, चौमालाका इन्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो। चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरी बिचमा विवाद भएको थियो। चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इन्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडी कुटपिट […]

पुरा पढ़नुश

सभ्य एवं सुरक्षित रूपमा होली पर्व मनाउन पर्सा प्रहरीको अनुरोध।

पर्सा , ८ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ। आज एक सूचना जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो। आत्मीय रूपमा नजिक भएका व्यक्ती वा आफन्तसँग मात्रै होली खेल्न प्रशासनको अनुरोध छ। ‘होली पर्वको नाममा मादक […]

पुरा पढ़नुश

डेढ करोड भन्दा बढीका मालसामान लोड रहेका ३ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,८ चैत । पर्सा प्रहरीले एक करोड त्रिषठ्ठी लाख उन्नचालीस हजार आठ सय उन्नतीस रुपैया बराबरको अवैध सामानहरू सहित तिनवटा ट्रकहरू पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्साको वीरगञ्ज म.न.पा.वडा नं.१२ मुर्ली स्थित सडकखण्डबाट ना.४ ख ८७४०, ना.३ ख ६०९५ नम्बरको मालवाहक ट्रकहरूलाई चेकजाँच गर्दा विलविजक संकाष्पद […]

पुरा पढ़नुश

भारतको बिहार, जसको बारेमा तपाइलाई धेरै कुरा थाहा नहुन सक्छ

काठमाडौं, ८ चैत । बिहारको नाम सुन्दा जनताको मनमा निकै गरिब र पिछडिएको राज्यको तस्बिर उभिन्छ । अवस्था यस्तो छ कि आज जब बिहारको कुरा आउँछ, मानिसहरू यसलाई घृणाको नजरले हेर्न थाल्छन्, तर महत्त्वपूर्ण कुरा यो हो कि यो राज्यलाई माया होस् वा नहोस्, कसैले यसलाई बेवास्ता गर्न सक्दैन। १. विश्वको सबैभन्दा ठूलो वाइफाइ क्षेत्र […]

पुरा पढ़नुश

सर्लाही नवलपुरमा बस र ट्रक ठोक्किँदा कैयौं यात्रु घाइते

सर्लाही, ८ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुर चोकमा आज साँझ बस र ट्रक ठोक्किएको छ। दुर्घटनामा केही व्यक्ति घाइते भएका छन । तर, घाइतेको एक्किन संख्या खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख इन्स्पेक्टर  हरिबोल केसीले घाइतेहरू विभिन्न अस्पतालमा उपचारका लागि पुगेकाले संख्या एक्किन हुन […]

पुरा पढ़नुश

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर प्रयोग अनुशिक्षण तालिम दिइयो

  बारा, ७ चैत । ट्राफिक प्रहरीको ‘ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण कार्यक्रम’ तालिम सम्पन्न भएको छ । विश्व स्वास्थ्य सङ्गठन नेपालको आयोजनामा बाराको निजगढमा ट्राफिक प्रहरी हवल्दार र असाई लक्षित ट्राफिक प्रहरीलाई ब्रेथलाईजरको प्रयोग सम्बन्धी अनुशिक्षण तालिम मंगलबार बाराको निजगढमा सम्पन्न भएको हो ।   विश्व स्वास्थ्य सङ्गठन नेपालका नसर्ने रोग र मानसिक स्वास्थ्यका […]

पुरा पढ़नुश

वीरगन्जको बालसुधार गृहको पूर्वाधार अत्यन्तै दयनीय

वीरगन्ज, ७ चैत । वीरगन्जको विर्तास्थित बालसुधार गृहको पूर्वाधार अत्यन्तै दयनीय रहेकोले यसलाई व्यवस्थित बनाउन सरोकारवालाले बताएका छन् । सुधार गृहलाई नै सुधार गर्नु पर्नेमा सरोकारपक्ष चिन्तित देखिए । बालगृह परिसरमा आयोजित वस्तु तथा उपकरण हस्तनांन्तरण कार्यक्रममा सहभागी सरोकारवालाले सुधारगृह शब्दावली अनुसारकै हुनु पर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय बाल न्याय समितिका सदस्य सचिव एवं सर्वोच्च […]

पुरा पढ़नुश