हबाइजहाजकाे उडान भित्र बालिकाकाे अश्लिल फिल्म बनाउने अमेरिकामा पक्राउ
न्युर्योक, ६ माघ । अमेरिकन हवाई जहाजमा अश्लिल फिल्म बनाएको आरोपमा एकजना पक्राउ परेका छन । अमेरिकी सञ्चारमाध्यमका अनुसार एक अमेरिकी एयरलाइन्सको उडान परिचारकले बाल अश्लीलताको आरोपको सामना गर्नुपरेको छ । हवाईजहाजमा १४ वर्षीया बालिकालाई गोप्य रूपमा अश्लिल फिल्म बनाएको र सो कार्य महिला शौचालय प्रयाेग गरिएकाे खुले पछि उनलाई पक्राउ गरिएको छ । […]
पुरा पढ़नुश