निजगढमा बाघले चौपाया मारेर खान थाले पछि पूरै गाउँ त्रसित

  बारा, ५ माघ । बाराको निजगढ नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ का निकुञ्ज र सामुदायिक वनसँग जोडिएका बस्तीका सर्वसाधारण बाघको त्रासमा छन् ।   पर्सा राष्ट्रिय निकुञ्ज र सामुदायिक वन नजिकै रहेका बस्तीहरु यतिबेला त्रसित भएका छन् । बाघले दिनदिनै किसानले पालेको चौपाय मारेर खान थालेपछि यतिबेला पूरै गाउँ त्रसित भएको […]

पुरा पढ़नुश

चीनको जनसंख्या लगातार दोस्रो पटक पनि घटयो, चिनिया बिज्ञहरू चिन्तित

काठमाडौं, ५ माघ । सन् २०२३ मा पनि चीनको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ ।   जसअनुसार विगत दुई वर्षदेखि चीनको जनसंख्या लगातार घट्दै गएको छ ।   चिनिया सञ्चारमाध्यमका अनुसार जनसंख्या घट्नुको मुख्य कारण कोभिड १९ बाट हुने मृत्यु र जन्मदरमा आएको कमी रहेको बताइएको छ । यसले आगामी दिनमा चीनको अर्थतन्त्रमा असर पार्न […]

पुरा पढ़नुश

सिरहा प्रशासन कार्यालयमै मिटरब्याज पीडित र साहुबीच कुटाकुट

  सिरहा, ५ माघ । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट  भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा […]

पुरा पढ़नुश

अयोध्या राम मन्दिरमा प्राणप्रतिष्ठाको दिन रौतहट, बारा, पर्सामा मासु मदिरा माथि प्रतिबन्ध

    बिरगंज , ४ माघ। भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको प्रत्यक्ष निगरानीमा जनवरी २२ तारिक अर्थात यही माघ ८ गते अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा हुँदैछ ।   राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठा भारत र नेपालको लागी मात्र नभई पुरै संसारको लागी चासोको बिषय बनेको छ। राम मन्दिर निर्माण तथा प्राण प्रतिष्ठाको लागि भारतका […]

पुरा पढ़नुश

बारा प्रहरीको ठुलो सफलता ,८७ लाख बराबरको मलसहित १३ वटा ट्रक पक्राउ।

बारा,४ माघ। बारा प्रहरीले ८७ लाख बराबरको पोटास खाद सहित १३ वटा ट्रकहरु नियन्त्रणमा लिएको छ। विशेष सूचनाको अधारमा मुल्य रू. ८७ लाख ३६ हजार बराबरको ५४६० बोरा पोटास खाद बरामद गरेको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराको अनुसार M/S KISAN TRADERS INDIA COMPANY को पोटास खाद १३ वटा ट्रकमा लोड गरी […]

पुरा पढ़नुश

बारा:कलैया उप-महानगरपालिकाको नगर प्रमुख साहलाई धम्की दिने व्यक्ति प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,४ पुस। कलैया उप-महानगरपालिकाको नगर प्रमुख विनोद साहलाई धम्की दिने व्यक्तिलाई बारा प्रहरीले पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नगर प्रमुख साहले प्रहरीलाई जानकारी गराए पछी तत्काल विभिन्न माध्यबाट धम्की दिने व्यक्तिको पहिचान गरी नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नं.५ महुवन बस्ने राम बालक गिरीको छोरा […]

पुरा पढ़नुश

यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार

काठमाडौ ,४ माघ। नेपाली बजारमा यस वर्षकै उच्च मूल्यमा कारोबार भएको छ ।   पूर्वी पहाडी जिल्लाहरुमा अलैँची प्रतिमन अर्थात ४० किलोग्राम ७७ हजार रुपियाँमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा कारोबार भएको हो । कारोबार भएको अलैँचीको मूल्य यस वर्षकै उच्च हो ।   केही दिनयता अलैँचीको मूल्य एक हजार र दुई हजार रुपियाँको दरले निरन्तर […]

पुरा पढ़नुश

मिर्चैयामा नै पाइने भयो पासपोर्ट

सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ। नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् […]

पुरा पढ़नुश

चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ

चितवन,४ माघ । चितवनमा ज्यान मार्ने धम्की दिई १५ लाख फिरौति माग गर्ने ३ जना पक्राउ  परेका छनु । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नं २१ बस्ने  २७ वर्षिय सरोज सुनार, वडा नं १ बस्ने  २६ वर्षिय दिपक बि.क र वडा नं २६ बस्ने २५ वर्षिय सागर बि.क रहेका छन् ।   उनिहरुले गत पुस २८ गते रुपन्देही असुरैना वडा […]

पुरा पढ़नुश

बनेपा नगरपालिकाका वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

काठमाडौं, ४ माघ । बनेपा नगरपालिकाका एक वडाध्यक्ष १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बादेलाई बुधबार घुस रकमसहित पक्राउ गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार बादेलाई भक्तपुर ठिमी नगरपालिका-३ गठ्ठाघरबाट पक्राउ गरिएको हो। बादेले घर […]

पुरा पढ़नुश