राष्ट्रिय सभा निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौं, ३ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबरा.को अध्यक्षतामा मंगलबार बसेको बैठकको सिफारिसको आधारमा बुधबार बसेको आयोगको बैठकले यही ११ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन […]
पुरा पढ़नुश