चीनले बनायो बिना चार्ज ५० बर्षसम्म चल्ने ब्याट्री

बेइजिङ, ३ माघ । एक चिनियाँ स्टार्टअपले नयाँ ब्याट्री विकास गरेको छ, जसले ५० वर्षसम्म चार्ज वा मर्मत नगरी पावर उत्पादन गर्ने दाबी गरिएको छ ।   द इन्डिपेन्डेन्टका अनुसार यो बेइजिङस्थित बेटाभोल्टले बनाएको परमाणु ब्याट्री हो। यद्यपि, परमाणुको मतलब यो होइन कि यसको आकार धेरै ठूलो छ।   समाचारमा थप भनिएको छ कि बेटाभोल्टले […]

पुरा पढ़नुश

चोरीको आरोप लागे पछि न्युजील्याण्डको सांसदले दिइन राजिनामा

वेलिङ्टन, ३ माघ । चोरीको आरोप लागे पछि न्यूजिल्याण्डकी एक सांसदले राजिनामा दिएकी छिन् ।   न्युजील्याण्डको संसदमा पुग्ने पहिलो शरणार्थी सांसदले मंगलबार राजीनामा दिनुको कारण उनी माथी चोरीको आरोप लागेको थियो ।   यसबारे उनले भनेकी छिन कि व्यक्तिगत तनाव र आघातसँग सम्बन्धित रहेको बताएकी छिन । यो आरोप वामपन्थी ग्रीन पार्टीका सांसद गोलरिज […]

पुरा पढ़नुश

बारा:प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डिएसपी महर्जनको कमाण्डमा अवैध कपडा पक्राउ।

रसीद आलम,बारा,२ माघ। सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराको मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले भन्सार छली चोरी पैठारीका अबैध कपडा पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंगलवार दिउँसो १२:३० बजेको समयमा कलैया उपमहानगरपालिका २० वसतपुर सिमा ईलाकाबाट रु.७७ हजार ९ सय २० बराबरको विभिन्न कपडा पक्राउ गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ। बाराको […]

पुरा पढ़नुश

बारासँग जोडिएको भारतीय नाकाबाट गाडी चल्ने सहमति, रौेतहटसँगको कहिले ?

  रौतहट, २ माघ।   लामो समयपछि बारासँग जोडिएको साना सीमानाकाहरूबाट चार पांग्रे सवारी साधन चल्ने सहमति भएको छ। कोरोनापछि नियमित सञ्चालन रहेको साना नाकाहरु पाकिस्तानी महिला सीमा हैदर  स्थलमार्ग हुँदै भारत गएदेखि भारतीय सुरक्षाकर्मीले चारपांग्रे सवारी साधन आवातजावतमा रोक लगाएको थियो। करिब एकबर्षदेखि एसएसबीले सदियौंदेखि चलिआएको व्यवहारको वास्ता नगरी  सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई अनावश्यक […]

पुरा पढ़नुश

भौतिक पूर्वाधारको बीमा गर्ने व्यवस्था गर्छौंः प्रधानमन्त्री

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन्।   २६ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहमा बोल्दै प्रधानमन्त्रीले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषदले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताए ।   कार्यक्रममा प्रधानमन्त्रीले […]

पुरा पढ़नुश

श्रीमतीको हत्या गरेर फरार भएका दवाडी २१ वर्षपछि पक्राउ

काठमाडौं, २ माघ । श्रीमतीको हत्यामा अदालतले जन्मकैद सजाय तोकेका फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङ ज्वालामुदी गाउँफालिका-१ का ७० वर्षीय सूर्यबहादुर दवाडी रहेका छन्। दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो। श्रीमतीको हत्याको २१ वर्षपछि दवाडीलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। दवाडीले अंशसम्बन्धी विषयमा […]

पुरा पढ़नुश

त्रिशूली नदीमा भारतीय जिप खस्यो, यात्रुको अवस्था अज्ञात( भिडियो सहित)

  काठमाडौं, २ माघ – त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको पाइएको छ। नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सेतो रंगको सिंगल क्याप जिप त्रिशूली नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए। ‘बिहान […]

पुरा पढ़नुश

तराईमा बढदो शितलहर चिसो हुस्सुबाट बच्न विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था मिलाईएको छ: सशस्त्र प्रहरी बारा।

बारा,२ माघ। सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हे.क्वा.बाराले बढदो शितलहर,चिसो हुस्सुबाट बच्न विभिन्न स्थानहरुमा आगो ताप्ने व्यवस्था गरेको जनाएको छ। तराईका जिल्लाहरुमा बढ्दो शितलहर र हुस्सुको कारण सर्व-साधारण व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएकोले चिसो मौसमबाट बच्नको लागि ठाउँ ठाउमा आगो तापने दाउराको ब्यवस्था मिलाएको सशस्त्र प्रहरी बाराले जानकारी गराएको छ। आइतबार सशस्त्र प्रहरी बल,नेपाल […]

पुरा पढ़नुश

फिंगर प्रिन्ट र फेस लकले होइन, अब साँस फेरेको भरमा खुल्ने छ मोबाइल

नयाँदिल्ली, २ माघ । भारतीय वैज्ञानिकहरूको एउटा समुहले एउटा ठूलो दाबी गरेका छन् कि अब आफनो मोबाइल वा ग्याजेट श्वास फेरेको भरमा नै खोल्न र बन्द गर्न सकिनेछ । भारतीय समाचार संस्था एनडिटीभीका अनुसार सास फेर्ने क्रममा हावाको हलचल प्रक्रिया ( टर्ब्युलन्स)ले बायोमेट्रिक प्रमाणीकरण विधिको रूपमा काम गर्न सक्ने उपाय पत्ता लागेको छ । यसको […]

पुरा पढ़नुश

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ, माघ २ । नेपाल आयल निगमले एक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।   निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान १÷१ रुपैयाँ मूल्य घटेको जनाएको हो ।   जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर […]

पुरा पढ़नुश