४ लाख भन्दा बढीका प्याज सहित ट्रक बारा प्रहरीको नियन्त्रणमा।

रसीद आलम,बारा,१ माघ । बारा प्रहरीले रु.४ लाख भन्दा बढीका अबैध प्याज सहित एउटा ट्रक पक्राउ गरेको छ। प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैयामा मुल्य रु.४ लाख ८७ हजार ५ सय बराबरको करिब ९७५० किलो अबैध प्याज सहित एक ट्रक नियन्त्रणमा लिएको बारा प्रहरीका सूचना अधिकारी […]

पुरा पढ़नुश

हुन्डी कारोबारमा संलग्न २ जना पक्राउ

काठमाडौं, १ माघ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाडौं कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाडौं सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् । काठमाडौं महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल […]

पुरा पढ़नुश

टुँडिखेल भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुग्यो, नामसहित

काठमाडौं, १ माघ – टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेको छ। माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडमा च्यापिएर घाइते भएका हुन्। घाइते भएका ११ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध […]

पुरा पढ़नुश

बरहथवा घटनाः गोली चलाउने हवल्दारलाई सेवाबाट हटाउन छानविन समितिको सिफारिस

काठमाडौं, १ माघ । सर्लाहीको बरहथवा घटना छानविनका लागि गठित समितिले गोली चलाउने वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ। घटना छानविनका लागि गठित समितिका संयोजक थानेश्वर गौतमले आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यादवलाई सेवाबाट हटाउन सिफारिस गरिएको छ। प्रहरी हबल्दार यादवले नै गोली प्रहार गरेको समितिको निश्कर्ष छ। समितिले भविष्यमा सरकारी […]

पुरा पढ़नुश

चौबीसै घण्टा समान रूपमा खानेपानी उपलब्ध गराउनुस्ः प्रधानमन्त्री

काठमाडाैं, १ माघ । मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन ।   सिंहदरबारमा आयोजित खानेपानी पथान्तर कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा […]

पुरा पढ़नुश

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता

काठमाडौं, १ माघ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आचारसंहिता जारी गरेको छ। आउँदो माघ २ देखि १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी आचारसंहिता जारी गरिएको हो। सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। आयोगको निर्णयानुसार […]

पुरा पढ़नुश

बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द हुने

काठमाडौ, माघ १ । आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ ।   सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ ।   बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन् ।

पुरा पढ़नुश

आज देखि मेलम्चीको पानी काठमाडौंवासीलाई नियमित: प्रधानमन्त्री

काठमाडौं, १ माघ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन्।   सोमबार बिहान सिंहदरबारमा आयोजित मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने बताएका […]

पुरा पढ़नुश

आफ्नो प्रेमीका बच्चालाई स्क्रू र ब्याट्री खुवाएर हत्या गरिएको घटनाले अमेरिकामा सनसनी

न्युयाेर्क १ माघ । अमेरिकी राज्य पेन्सिलभेनियामा एक महिलाले आफ्नो प्रेमीकी छोरीलाई ब्याट्री, स्क्रू र नेल पालिस रिमूभर खुवाएर हत्या गरेको आरोप लागेको छ ।   न्यूयोर्क पोस्टका अनुसार एलिसिया ओवेन्सलाई गत वर्ष जुनमा आइरिस रिटा अल्फेराको संदिग्ध हत्याको आरोपमा गत बिहीबार मात्रै पक्राउ गरिएको थियो। पोस्टमार्टमले बालिकाको मृत्यु रगतमा एसिटोनको घातक स्तरका कारण भएको खुलासा […]

पुरा पढ़नुश

गुगलले जब १९ बर्ष काम गरेका एक कर्मचारीलाइ इमेलको भरमा हटायो

क्यार्लिफाेनिया, १ माघ ।  सन् २०२३ मा सुरु भएको कर्मचारी कटौतीको प्रक्रिया २०२४ मा पनि जारी रहनेछ ।   विश्वको सबैभन्दा ठूलो कम्पनी मध्येको एक गुगलले भर्खरै ठूलो मात्रामा कर्मचारी हटाउने घोषणा गरेको छ र अब यसले धेरै कर्मचारीहरूलाई बाहिरिने ढोका देखाएको छ।   भर्खरै गुगलको जागिरको शिकार भएका एक कर्मचारीले सामाजिक सञ्जालमा आफ्नो पीडा पोखेका […]

पुरा पढ़नुश