आज माघेसंक्रान्तिको वैदिक राशिफल, तपॉईको दिन शुभ रहोस्
आज मिति २०८० साल माघ १ गते तदअनुसार जनवरी १५, २०२४ सोमवार, शुक्लपक्षको पञ्चमी /षष्ठी तिथि, शतभिशा नक्षत्र, वरियान योग । • अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३४ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:५७ • सुर्यास्त: बेलुका ०५:३० बजे आज माघे संक्रान्ति, आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछ। यसलाई शीतकालको अन्त्य […]
पुरा पढ़नुश