बारा:लाखौं मुल्य बराबरको प्याज सहित पिकअप पक्राउ।

बारा,१ पुस । तस्करी गरि लयाएका लाखौं मुल्य बराबरको प्याज र सो प्याज लोड रहेको पिकअपलाई पथलैयाबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। मंसिर २९ गते राती ११:०५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराको मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैया चोकबाट प्र.२-०४-००१ च ००८४ नम्बरको  […]

पुरा पढ़नुश

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता

काठमाडौं, १ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिएको उल्लेख […]

पुरा पढ़नुश

मधेश प्रदेशमा लागुऔषध अपराध भयाबह, महाेत्तरी पछि पर्सामा बढी अपराध

  महोत्तरी, १ पुस ।  महोत्तरी बर्दिवासका युवराज फुयालको जिन्दगी काठमाण्डौ बसुन्जेल राम्रै चलेको थियो । २०६५ सालमा अङ्ग्रेजी विषयमा मास्टर डिग्री सकाए पछी उनी बर्दिवास फर्किए । बर्दिवासमा पुराना विधालयका साथीहरुसगँको संगतले सुरुमा फुयालले गाजा तान्न सिके । बिस्तारै-विस्तारै लागुपदार्थको दुर्व्यसनको दलदलमा भासिदै गए ।   `यो गलत हो भन्ने चै लाग्थ्यो तर म […]

पुरा पढ़नुश

मधेसमा आफन्तबाटै असुरक्षित महिला: ससुरा, श्रीमान र बुबाबाटै मारिदैछन् मधेशमा छोरीहरु

काठमाडौ ,१ पुस । घटना : एक सिरहा नगरपालिका १५ का ४० वर्षिय देवेन्द्र यादवको कुटपीटबाट उनकीे श्रीमती ३० वर्षिय संजिता कुमारी यादवको मृत्यु भयो। सामान्य घरायसी विवादमा समेत पटक–पटक कुटपीट खेप्र्दै आएकी थिइन्। यस पटक भने अति नै भयो। गत मंसिर ७ गते संजितामाथि देवेन्द्रले लात, मुक्का, ईंटा, भाटा जे पायो त्यही लगातार प्रहार गरिरहे, […]

पुरा पढ़नुश

प्रभु साहको आम जनता पार्टीले आजबाट भन्सार बिभाग घेराऊ गर्ने

काठमाडौं, १ पुस । प्रभु साह नेतृत्वको आम जनता पार्टीले आजबाट भन्सार कार्यालय घेराऊ गर्ने भएको छ ।   आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले गरेको निर्णय अनुसार पुस १ गते देखि भन्सार बिभाग घेराऊ गर्न लागेको हो । हिजो सम्पन्न आम सम्पर्क मञ्चको राष्ट्रिय भेला “भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजीको लागि […]

पुरा पढ़नुश

जाडोबाट बच्न यी चार कुरा खानुहोस, जसको कयौं फाइदा छन्

काठमाडौं, १ पुस। जाडो मौसम नजिकिँदै जाँदा हाम्रो खाने बानीमा पनि परिवर्तन हुन्छ । गर्मीको तुलनामा जाडोमा हामीले आफ्नो आहारमा केही कुरा समावेश गर्छौं, जसले शरीरलाई न्यानो राख्छ र चिसो र रोगबाट बचाउँछ।   त्यसैले जाडोमा चिसोबाट बच्न शरीरलाई न्यानो राख्ने खानेकुरा खानुहोस् । यस्ता धेरै चीजहरू छन्, जुन खाँदा शरीरमा न्यानोपन आउँछ। जाडोमा आफ्नो […]

पुरा पढ़नुश

फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

न्युयाेर्क, १ पुस । फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ ।   वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठूलो रकम खर्च गरे कि उनी क्यालिफोर्निया र जर्जिया गएर पैसा भब्य उडाउने काम गरेको खुलेको छ । अमेरिकामा […]

पुरा पढ़नुश

पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर, १ पुस । पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ ।   प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो ।   क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिबार पूर्वी शहरमा उडाइएको थियो । वायु प्रदूषणको लागि विश्वव्यापी रूपमा सबैभन्दा खराब स्थानहरू मध्ये एक हो, जहाँ […]

पुरा पढ़नुश

हृदयघातपछि मैदानमै ढले लुटन टाउनका कप्तान

काठमाडौँ, १ पुस । प्रिमियर लिग अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।   गएराती लुटन टाउन र बोर्नमाउथबीचको खेल जारी रहेको बेला खेलको ६०औं मिनेटमा टम मैदानमै ढलेका थिए ।   मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोगका लागि पुगेका थिए ।   उनलाई मैदानमै  प्राथमिक उपचार […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलद्वारा ३१ लाखभन्दा बढिको सामानसहित दुई ब्यक्ति पक्राउ ।

बाँके,३० मंसिर । बाँके जिल्लाको खजुरा गाउँपालिका ६ स्थित सिमलघारी बाट मंसिर २८ गते सशस्त्र प्रहरीले करीब ३१ लाख ४४ हजार ३ सय रुपैयाँ बराबरको विभिन्न सामानको गाडीसहित दुई जनालाइ नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.३० बागेश्वरी गण बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भे १ च २३५७ नम्बरको […]

पुरा पढ़नुश