नक्कली शरणार्थी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने, खाँणकाे सबालमा न्यायधिस बिचमा राय बाझियाे।
काठमाडौं, १६ मंसिर । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन । उच्चअदालत,पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ। नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व गृह मन्त्री बालकृष्ण खाँणकाे बिषयमा राय बाझिएकाे छ । उच्च अदालत, पाटनलले आज आफनो फैसाला […]
पुरा पढ़नुश