हमास-इजरायल युद्दः अन्तराष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध अनुसन्धान गर्ने

गाजा, १८ मंसिर । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले हमास-इजरायल युद्दमा भएको अपराधको छानबिन गर्ने भएको छ । आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई तीव्रता दिने बताएका हुन् ।   ‘दुबै पक्षले  अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्नुपर्छ। यदि तपाईंले त्यसो गर्नुभएन […]

पुरा पढ़नुश

श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ:सशस्त्र प्रहरी ।

सिराहा ,१७ मंसिर । श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट मंसिर १६ गते एक जनालाई नियन्त्रमा लिएको छ । बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षिय महोमद फिरोजलाई उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएको हो। भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा टोलीले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्सा द्वारा १३ लाख भन्दा बढीका अबैध सामानहरु पक्राउ।

रसीद आलम, बिरगंज,१७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्सा तथा मातहतका प्रस्तावित सिमा सुरक्षा गुल्म भन्सारले बिरगंजको विभिन्न ठाउँबाट भन्सार छली गरि भारत बाट नेपाल भित्राएका करिब १३ लाख बराबरको विभिन्न किसिमका अबैध तस्करीका सामानहरु नियन्त्रणमा लिएको जनाएको छ। मंसिर १६ गते दिउँसो १ बजेको समयमा वीरगंज म.न.पा-१६ भन्सार रोड स्थित प्रस्तावित […]

पुरा पढ़नुश

बोरामा भेटिएका शवकाे भएन पहिचान, चितवन प्रहरीद्दारा स्केच सार्बजनिक

चितवन, १७ मंशिर । साता दिन नाघिसक्दा पनि सनाखत हुन नसके पछि चितवन प्रहरीले दुइ मृतकको स्केच सार्बजनिक गरेको छ ।   जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर–१२ मिलन चोकमा बोराभित्र मृत अवस्थामा फेला परेका महिला र पुरूषको स्केच तस्बिर सार्वजनिक गरेको हो ।   गत मंशिर ६ गते भरतपुर महानगरपालिका वडा– १२ मिलनचोक स्थित पूर्व […]

पुरा पढ़नुश

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

न्युयोर्क, १७ मंसिर  । श्वासप्रश्वास सम्बन्धी रोग निमोनियाले चीनमा प्रभाव देखाए पछि अब अमेरिका र डेनमार्कमा पनि बालबालिकामा निमोनियाका घटनाहरू देखा परेका छन् ।   तर, यसलाई कुनै खतराको संकेत भन्नुको सट्टा सामान्य माइकोप्लाज्मा निमोनिया संक्रमण भनिएको छ । चीनपछि अब अमेरिकाको ओहायो राज्यमा बालबालिकामा निमोनियाको संक्रमण देखिएको हो । अमेरिका बाहेक डेनमार्क र नेदरल्याण्डमा […]

पुरा पढ़नुश

भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिदैँ कांग्रेसकाे कमब्याक

नयाँ दिल्ली, १७ मंसिर । मध्यप्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानाको राजनीतिक प्रतिस्पर्धापछि सत्ता कसको हातमा हुन्छ भन्ने तस्विर आज स्पष्ट हुनेछ । उम्मेदवारदेखि जनतासम्म सबैको नजर आजको नतिजामा छ । साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट हुनेछ । अहिले मतगणनाको पहिलो ट्रेन्ड आइसकेको छ । पहिलो एक घण्टाको मतगणना पछि कुन प्रदेशको प्रवृत्तिमा को अगाडि […]

पुरा पढ़नुश

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

मुम्बइ, १७ मंसिर । सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् ।   योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्शन फिल्म एनिमलले यो रेकर्ड तोड्न कुनै कसर बाँकी राखेको छैन ।   यसैबीच, एनिमलको दोस्रो दिनको […]

पुरा पढ़नुश

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

काठमाडौँ, १७ मंसिर  । युरोकप २०२४ मा हुने युरो कपको समुहको ड्र गरिएको छ ।   युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ । गएराती गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ । त्यस्तै फ्रान्स […]

पुरा पढ़नुश

अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलको फेरि आक्रमण सुरु,बिष्फोटको धुवाँले दक्षिणी गाजाकाे आकाश धुलोमय

गाजा, १७ मंसिर  । इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् ।   दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो । सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी युद्धविराम समाप्त भएपछि इजरायलले फेरि आक्रमण सुरु गरेपछि निरन्तर विनाश देखाइरहेको छ ।

पुरा पढ़नुश

पर्सामा लगाईएको गाँजा खेती फँडानी गरि नष्ट गरिएको:प्रहरी ।

पर्सा,१६ मंसिर । पर्सा जिल्लाको विभिन्न ठाउँमा लगाईएका गाँजाखेती प्रहरीले नष्ट गरेको छ। ठोरी गाउँपालिका ५ मा ११ कठ्ठामा लगाईएको ५००० बोटको गाँजा खेती ,ठोरी गाउँपालिका ४ मा ४ कठ्ठामा २००० बोट तथा जिराभवानी गाउँपालिका १ मा १० धुरमा ३५० गाँजाको बोट फडानी गरी गरी नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला […]

पुरा पढ़नुश