अमेरिकी डलरसहित पोल्यान्डकी महिला विमानस्थलबाट पक्राउ

काठमाडौं, १९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई–छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित पोल्यान्डकी एक महिलालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रिपब्लिक अफ पोल्यान्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेज रहेकी केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको उडानद्वारा दुबई […]

पुरा पढ़नुश

एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्नु : प्रधानमन्त्री

काठमाडौं, १८ मंसिर । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको मुलुकबाहिरै ८० प्रतिशत सेयर खरिद–बिक्रीको विषयमा तत्काल अध्ययन गर्न सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्। राजश्व विभागलगायतका निकायलाई एनसेलको सेयर खरिदको तत्काल छानबिन गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले सोमबार एनसेलको सेयर बिक्रीबारे चासो व्यक्त गर्दै अध्ययनको निर्देशन दिएका […]

पुरा पढ़नुश

६४ लाख बराबरको सामान सहित ट्रक पक्राउ।

बिरगंज ,१८ मंसिर । बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक बिरगंजमा पक्राउ गरेको प्रहरीले जनाएको छ। मंसिर १७ गते राति ११:१५ मा बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा प्रदेश ३-०१-००५ ख ९८५१ नम्बरको ट्रकलाई […]

पुरा पढ़नुश

पर्सा:प्रतिबन्धित लागु औषध सहित तिन जना पक्राउ ।

बिरगंज ,१८ मंसिर । बिरगंजमा प्रहरी चौकी ईनर्वा तथा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले प्रतिबन्धित लागु औषध सहित तिन जना मानिसहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार  मंसिर १५ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा र प्रहरी […]

पुरा पढ़नुश

सिरहाको लहानमा साइकल स्टोरमा आगलागी, लाखौंको क्षती

लहान, १८ मंसिर। सिरहाको लहानको एक  साइकल स्टोरमा आगलागी हुँदा लाखौं रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।   लहान गरपालिका ३ स्थित नेपाल साइकल स्टोरमा आगलागी हुँदा करिव ६० लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएका हो।   आगलागीमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका नयाँ साइकल, मोटरसाइकल, अटोरिक्साका टायर ट्युबका साथै पार्टपुर्जालहरु जलेको इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

भारतीय वायुसेनाको बिमान दुर्घटना, दुई पाइलटको मृत्यु

तेलंगाना, १८ मंसिर । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ ।   यो जानकारी भारतीय वायुसेनाले नै दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको थियो। उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ । […]

पुरा पढ़नुश

मृत्यु हुनुभन्दा दुइ साता अघि नै शरीरमा परिवर्तन देखिने बिज्ञहरूको भनाइ

काठमाडौं, १८ मंसिर । यस संसारमा जो जन्मन्छ, उसको मृत्यु निश्चित छ। तर, मृत्यु कहिले र कसरी हुन्छ भन्नेबारेमा केही जानकारी छैन । तर शरीरमा मृत्युको लक्षण पहिले देखिन थाल्छ।   मानिसले विज्ञानको सहयोगमा मृत्युको रहस्य सुल्झाउन धेरै प्रयास गरेका छन् । तर आजसम्म उनी यो खोजमा असफल भए पनि यस क्रममा उनले पक्कै पनि […]

पुरा पढ़नुश

राष्ट्र बैंकले १६ अर्ब ४० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं, १८ मंसिर  । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।   जसअनुसार ९१ दिने अवधिको ट्रेजरी खरिदका लागि राष्ट्र बैंकले ६ अर्ब चार करोड ५० लाख तथा […]

पुरा पढ़नुश

गुगलले कर्मचारीसँगको मुद्दा हारयो, अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

क्यार्लिफोनिया, १८ मंसिर । लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ ।   विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो सम्झौता हो। यो पैसा गुगलका सबै कर्मचारीहरु माझ बाँडिनेछ । कर्मचारीहरूले कम्पनीले अनुचित श्रम अभ्यास गरेको आरोप लगाएका थिए।   यो […]

पुरा पढ़नुश

मलाई मधेश लागुपदार्थको कारण आक्रान्त छ भन्ने थाहा नै थिएन : मुख्यमन्त्री

  महोत्तरी,  १८ मंसिर । मधेश प्रदेश लागुपदार्थको कारण आक्रान्त वनेको आफुले थाहा नपाएको मुख्यमन्त्री सरोज यादवले वताएका छन ।   प्रहरीले चलाएको एण्टि ड्रग क्याम्पियनको आइतबार  सुभारम्भ गर्दै मुख्यमन्त्री यादवले आफुलाई मधेश वल्ल लागुपदार्थको कारण समस्या कनेको थाहा पाएको बताएका हुन् ।   बाराको निजगढ र महोत्तरीमा लागुपदार्थ पुनःस्थापना केन्द्र बन्दै गरेको जानकारी रहेको बताउदै […]

पुरा पढ़नुश