एमालेको पदयात्रा आज अमरगढी पुग्ने

काठमाडौं, १५ मंसिर  । हिजोबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा  आज अमरगढी पुग्दैछ ।   हिजो झुलाघाटवाट सुरू भएको पद यात्रा गोठलापानी बैतडी पुगेको थियो ।   अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्ग यात्राको उद्घाटन राष्ट्रिय झन्डाको झन्डोतलन गरी हिजो बिहान सुरू गरेका थिए, सो यात्राको पहिलो स्टेशनको रुपमा गोठलापानी, […]

पुरा पढ़नुश

सुपर लिग : बिरगञ्ज र चितवन भिडदैँ

काठमाडौं, १५ मंशिर । नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।   आजको खेलमा बिरगञ्ज युनाईटेड र चितवन फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।   दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

पुरा पढ़नुश

पुर्वमन्त्री खाँड थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ

काठमाडौं, १५ मंसिर  । नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ ।   हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो । अदालतमा जारी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका […]

पुरा पढ़नुश

दक्षिण अफ्रिका टूरका लागि भारतीय टिमको घोषणा, तिन फर्म्याटमा अलग कप्तान

काठमाडौँ, १५ मंसिर  । दक्षिण अफ्रिका भ्रमणका लागि भारतीय क्रिकेट टिमको घोषणा भएको छ ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्डले दक्षिण अफ्रिका टूरका लागि टेस्ट टिमको कप्तान रोहित शर्मा, एकदिवसीय टिमको कप्तान केएल राहुल र टी- २० टिमको कप्तानको जिम्मेवारी सूर्यकुमार यादवलाई दिएको छ ।   दक्षिण अफ्रिका भ्रमणमा भारतीय टोलीले डिसेम्बर १० देखि सुरु […]

पुरा पढ़नुश

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद, १५ मंसिर । इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ ।   इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।   रोयटर्सका अनुसार गाडी र उद्धार टोली माथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ […]

पुरा पढ़नुश

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु (सुचीसहित)

नयाँ दिल्ली, १४ मंसिर । भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेरि विश्वका २० धनी व्यक्तिको सूचीमा फर्किएका छन ।   अडानी समूहको सेयरमा भारी वृद्धि भएपछि गौतम अडानीको नेटवर्थ ६.५ अर्ब अमेरिकन डलर पुगेको छ । गौतम अडानीको नेटवर्थ बढ्नुको […]

पुरा पढ़नुश

प्रधानमन्त्री पुगे अबुधावीस्थित नेपाली दुतावास, सेवा प्रवाह चुस्त गर्न निर्देशन

काठमाडौं, १४ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदैँ सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् […]

पुरा पढ़नुश

हमासले थप रिहा गर्नु पर्ने इजरायलकाे माग, नभए युद्द सुरू गर्ने

तेल अहिव, १४ मंसिर । इजरायलले हमासद्वारा बन्दीहरूको सुधारिएको सूची अनुसार रिहा गर्न माग गरेको छ ।   इजरायलको राष्ट्रिय सार्वजनिक प्रसारक, कानका अनुसार  देशको युद्ध मन्त्रिपरिषदको बैठक युद्धविरामको विस्तारको बारेमा निर्णय बिना समाप्त भएको छ, जुन केहि घण्टामा समाप्त हुने तय गरिएको छ।   कानका अनुसार युद्ध मन्त्रिपरिषद्ले बिहान ७ बजेसम्ममा हमासबाट इजरायली बन्दीहरूको सुधारिएको […]

पुरा पढ़नुश

इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी

  गाजा, १४ मंसिर  । महिला प्यालेस्टिनी कैदीहरूलाई इजरायलले यौन दुर्व्यवहारको धम्की दिइएको दावी गरिएको छ ।   यो दावी त्यति बेला बाहिर आएको छ, जतिबेला इजरायलले रिहा गरिएको बन्दीहरुले जेलमुक्त भए पछि गरेका हुन ।   अल जजीराका अनुसार छैटौं कैदी बन्दी स्वैपमा रिहा भएका प्यालेस्टिनी कैदीहरू मध्ये एक रुकाया आम्रोसँग अन्तर्वार्ताको क्रममा यो […]

पुरा पढ़नुश

सुनै सुनले सजिएकी बेहुलीसँग बलिउड अभिनेता रणदिप हुड्डाकाे बिहे।

मुम्बई, १४ मंसिर  । किक, मर्डर ३, हाइवे, एक्स्ट्रेक्सन र सरबजीत जस्ता फिल्ममा काम गरिसकेका अभिनेता रणदीप हुड्डाले बिवाह गरेका छन् ।   योसँगै विवाहका धेरै तस्विर र भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । तर अहिले अभिनेता आफैंले सामाजिक सञ्जालमा विवाहको तस्बिर सेयर गरेका छन्, जसलाई फ्यानबाट मात्र नभई सेलिब्रेटीबाट पनि माया मिलिरहेको […]

पुरा पढ़नुश