दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने, छिट्टै कानुन बनाउँदै

सिओल, ३ मंसिर  । दक्षिण कोरियामा शताब्दीयौंदेखि चलिआएको कुकुरको मासु खाने परम्परामाथि प्रतिबन्ध लगाइने भएको छ ।   जनावर तथा कुकुरबारे जनचेतना फैलाउन कुकुरको मासु खान प्रतिबन्ध लगाउने तयारी भइरहेको छ । दक्षिण कोरियाको सत्तारुढ दलका प्रमुखले आफ्नो पार्टीले कुकुरको मासु खान प्रतिबन्ध लगाउन सक्ने बताएका छन् ।   समाचार एजेन्सी रोयटर्सका अनुसार कोरियाली कुकुर […]

पुरा पढ़नुश

अष्ट्रेलियन कप्तान भन्छन, ‘मोहम्मद शामी सबैभन्दा बढी खतारनाक’,विश्वकप क्रिकेट खेल्ने भारतीय खेलाडीको नाडीमा ‘बिशेष डिभाइस’

गुजरात, ३ मंसिर  । विश्वकपको फाइनल भारत र अस्ट्रेलियाबीच अहमदाबादमा हुँदैछ ।   फाइनल खेलअघि अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले मोहम्मद शामीलाई अष्ट्रेलियाका लागि ठूलो खतरा भएको बताएका छन् ।   फाइनल खेलको एक दिन अघि कमिन्सले प्रेससँग कुरा गर्दै शमीको बारेमा कुरा गरे र भने कि ‘समी पक्कै पनि हाम्रो लागि सबैभन्दा ठूलो खतरा हो […]

पुरा पढ़नुश

अटोरिक्सा दुर्घटना हुँदा बालिकाको मृत्यु, ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु।

काठमाडौं, २ मंसिर । स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर पल्टिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अटोरिक्सामा चालकसहित ४ जना […]

पुरा पढ़नुश

धनगढीमा भिषण आगलागी, एक मेडिकलसहित ८ पसलमा क्षति

धनगढी, २ मंसिर । कैलालीको धनगढीमा गएराति भिषण आगलागी भएको छ ।   आगलागीबाट एक मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको छ ।   जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति एक बजेदेखि शुरु भएको सो आगलागी अहिले पूर्णरुपमा निभाईएको छ, जसका लागि दुई वटा दमकल र सुरक्षाकर्मीको टोली खटिएका थिए । बिजुली सर्ट भएर आगलागी […]

पुरा पढ़नुश

दुइ ब्यक्तिकाे एउटै नागरिकता नम्बर भएपछि भुमिहिनले जग्गा पाउनबाट बञ्चित

  महाेत्तरी, २ मंसिर । नागरिकतामा मान्छेहरुको नाम मिल्न सक्छ, जन्ममिति पनि मिल्न सक्ला तर दुइवटामा नागरिकता नम्बर नै मिलेको महोत्तरीवाट अनौठो घटना बाहिरिएको छ ।   महोत्तरीस्थित बर्दिवास-२ मा पूर्ण भूमिहिनको तथ्यांक संकलन गर्ने क्रममा फरक-फरक दुइ जनाको नागरिकतामा एउटै नम्बर जारी गरेको पाईएको हो ।   संयोगले नाम र वुवाको नाम मिले तापनी उनिहरु फरक-फरक ब्यक्ति हुन् । […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीद्वारा राष्ट्रिय झण्डा सहित ११ जना पक्राउ ।

रसीद आलम, पर्सा ,२ मंसिर । हामी नेपालीहरुको आन बान शान हाम्रो प्राण भन्दा प्यारो हाम्रो राष्ट्रिय झण्डा हाम्रो नेपालमै सुरक्षित नभएको एउटा घटनाले प्रमाणित भएको छ। घटना हो पर्सागढी गाउँ पालिकाको।पर्सागढी गाउँ वडा नं.०९ स्थितमा रहेको सिङ्गे पुलमा सिङ्गारिएर राखिएको शानले फरफराई रहेको नेपालको राष्ट्रिय झण्डालाई केही उछृङल गलत प्रवृत्ति सोच भएका समुहले कार्तिक […]

पुरा पढ़नुश

अर्थतन्त्र सुधारका लागि सरकारले चाँडै प्याकेज घाेषणा गर्दैछः प्रधानमन्त्री

तनहुँ ,१ मंसिर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताएका छन् ।   शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।   ‘नेपाली जनताले […]

पुरा पढ़नुश

टिकटकमाथीकाे प्रतिबन्ध खुलाउन सर्वोच्चमा रिट,टिकटक प्रतिबन्ध माथी पहिलो पेशी तोकियो, सोमवारबाट सुनवाइ।

काठमाडौं, १ मंसिर  । सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको  छ।   बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सामाजिक सञ्जालय टिकटकलाई प्रतिबन्धित गर्ने सरकारको हालैको निर्णयलाई बदरको माग गरी सर्वोच्चमा रिट पेश गरेको जानकारी दिए ।   गत २७ गते कार्त्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरे पछि […]

पुरा पढ़नुश

प्रहरी समायोजन, निजामती ऐन र शिक्षा ऐनले संघीयतालाइ बलियाे बनाउँछः प्रधानमन्त्री

दमौली, १ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने बताएका छन् । शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेकाले त्यस्ता षड्यन्त्र चिर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने […]

पुरा पढ़नुश

भारतीय बैंकले एक सर्बसाधारणको खातामा जम्मा गरिदियो ८२० करोड

नयाँदिल्ली, १ मंसिर  । भारतको एउटा बैंकले सर्बसाधारणको खातामा ८२० करोड रुपैयाँ पठाएको छ । भारतस्थित युको बैंकले एक ग्राहकको खातामा झुक्किएर ८२० करोड पठाएको र त्यसको ७९ प्रतिशत फिर्ता ल्याएको छ ।   भारतीय सञ्चार माध्यमका अनुसार अझै पनि सो बैंकले ती सर्ब साधरणबाट १७१ करोड भारतीय रूपैयाँ फिर्ता लिन सकेको छैन ।   […]

पुरा पढ़नुश