लागु औषध खैरो हिरोइन सहित एक जना पक्राउ : पर्सा प्रहरी ।

रसीद आलम,पर्सा ,१ मंसिर । पर्सा प्रहरीले लागु औषध खैरो हिरोइन सहित एक जना मानिसलाई बिरगंजको गण्डक चौकबाट पक्राउ गरिएको जनाएको छ। कार्तिक २८ गते साझ ७ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकमा वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको ना.२१ प ४५८६ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्ने क्रममा बाराको परवानीपुर गाउँपालिका वडा नं.४ बस्ने वर्ष ३५ को […]

पुरा पढ़नुश

बिरगंज:नक्कली नोट सहित दुई जना पक्राउ ।

रसीद आलम,पर्सा ,१ मंसिर । बिरगंजमा नक्कली नोट सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। पर्साको वीरगञ्ज म.न.पा.वडा नं.८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्ने क्रममा नक्कली नोटहरू दिएको आरोपमा कार्तिक २४ गते २ जना पक्राउ परेका छन् । पक्राउ परेका बाराको कलैया उ.म.न.पा.वडा नं.३ बस्ने वर्ष २५ को उमेश कुमार र […]

पुरा पढ़नुश

उरुग्वेसँग हार्यो अर्जेन्टिना ,ब्राजिल माथि कोलम्बियाको २-१ को जित

काठमाडौँ, १ मङ्सिर । विश्वकप छनौट अन्तर्गतको खेलमा अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ ।   शुक्रबार बिहान दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।   उरुग्वेको जितमा रोनाल्ड अराउजो र डरविन नुनेजले एक एक गोल गरेका थिए ।   यो गत बर्षको विश्वकपमा साउदी अरेबियासँग पराजित भएपछि अर्जेन्टिनाको […]

पुरा पढ़नुश

रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

काठमाडौं, १ मंसिर  । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ ।   समुह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।   पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए ।   युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो […]

पुरा पढ़नुश

अष्ट्रेलियाद्धारा भुकम्प पीडितलाई ६ लाख अष्ट्रेलियन डलर सहयोग

काठमाडौं, १ मंसिर  । अष्ट्रेलियाले जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्प पीडितलाइ ६ लाख अष्ट्रेलियन डलर सहयोग गरेको छ ।   पश्चिम नेपालमा हालै गएको भूकम्पमा परेका पीडितका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोग गरेको हो । काठमाडौंस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले ‘नगदका लागि काम कार्यक्रम’ […]

पुरा पढ़नुश

भक्तपुरमा कठिन चीवर दान सम्पन्न, के हो त चीवर दान ?

भक्तपुर, १ मंसिर । भक्तपुरमा विहीबार भव्य कार्यक्रमवीच कठिन चीवर दान तथा शोभायात्रा भएको छ ।   सयौ देशीविदेशीहरुका भव्य उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रम दिनभर भएको थियो । कठिन दाता श्रद्धय भिक्षु समतेच बरधीञाणमुनी (समछाय) तथा थाइ उपासक उपासिकाहरुको विशेष उपस्थितिमा कार्यक्रम भएको हो । दानमा थाइल्याण्डका समछायसहित बिभिन्न टोलीहरुबाट एक सय भन्दा […]

पुरा पढ़नुश

चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुग्याे

बेइजिङ, ३० कार्तिक । चीनमा आगलागीमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।   उत्तरी चीनको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।   शान्सी प्रान्तको लुलियाङ शहरमा रहेको चार तले भवनमा स्थानीय समय अनुसार बिहान करिब ७ बजे आगलागी भएको थियो । योङ्जु कोइला उद्योग संयुक्त […]

पुरा पढ़नुश

ललितपुर प्रहरीद्धारा जुवाडेबाट ३३ लाख बढी रकम बरामद

ललितपुर, ३० कार्तिक । ललितपुर प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी बरामद गरेको छ ।   ललितपुर प्रहरीले गरेको बिशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।   सोही क्रममा प्रहरीले ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन […]

पुरा पढ़नुश

नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

तेल अहिव, ३० कार्तिक ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ ।   नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ ।     ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू […]

पुरा पढ़नुश

सहारा इन्डियाका प्रमुखको निधन ,दागबत्ति नातीले दिने, छोराहरु अन्तिम संस्कारका लागि आएनन्

लखनउ, ३० कार्तिक । सहारा इन्डियाका प्रमुख सुब्रत रोयलाइ उनका नाति हिमांक रोयले अन्त्येष्टि गर्ने भएका छन् ।   उनका दुवै छोरा विदेशमा रहेकाले अन्तिम यात्रामा सहभागी हुन नपाउने भए पछि नातीले दागबत्ति दिन लागेका हुन ।   हाल सहाराश्रीको पार्थिव शरीरलाई सार्वजनिक दर्शनका लागि राजधानी लखनउको सहारा सहरमा राखिएको छ । श्रद्धाञ्जली दिन यहाँ […]

पुरा पढ़नुश