बिहारकाे अदालतमा परिसरमा गोली हानाहान, दुई कैदी घाइते

बिहार, ९ भदौं । समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ ।   बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् ।   पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई अदालतमा पेश गरिएको थियो । यसै क्रममा उनलाई गोली लागेको थियो । गोली हानाहानपछि अस्तव्यस्त भएको थियो । दुवै कैदीलाई […]

पुरा पढ़नुश

पुत्र बियोगमा रहेका कलाकार सानु ताम्राकारको निधन

काठमाडौं, ९ भदौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ । अभिनेता  सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।   नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औं दिनमा उनको निधन भएको पत्रकार प्रदिप कार्कीले जानकारी दिए । ७५ बर्षिया ताम्राकार मृगौलामा समस्याबाट पीडित थिए ।   शास्त्रीय नृत्यमा पारंगत […]

पुरा पढ़नुश

कोरियामा अब बिमानमा चढनु अघि यात्रुहरूको तौल गराउनु पर्ने

सियोल, ९ भदौं । हवाई यात्राले संसारको एक ठाउँबाट अर्को ठाउँमा जान सजिलो बनाएको छ।   अहिलेसम्म हवाई यात्रामा आफ्नो सामान तौल्नुपर्थ्यो तर अब यात्रुलाई तौलने तयारी पनि सुरु भएको छ । यो नयाँ आदेश सुने पछि जो कोही पनि छक्क परेका छन् । यस्तो अवस्थामा यो निर्णय कहाँ लिइएको हो र यसको कारण के […]

पुरा पढ़नुश

एकदिन मात्रै उनको फिल्मलाई राष्ट्रिय पुरस्कार, भोलीपल्ट निधन

मुम्बई, ९ भदौं । धेरै सुपरहिट हिन्दी फिल्म सम्पादन गर्ने वरिष्ठ फिल्म सम्पादक सञ्जय वर्माको निधन भएको छ ।   कयामत से कयामत तक, करण अर्जुन और कहो ना प्यार है जस्ता धेरै सुपरहिट फिल्मको सम्पादन गरेका सञ्जय वर्माको मृत्युको कारण भने अहिलेसम्म परिवारद्धारा खुलाइएको छैन ।   सञ्जय वर्माले कहो ना प्यार हैमा उनको […]

पुरा पढ़नुश

साउदीअरबः अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ

रियाद, ९ भदौं । साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।   त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ । साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० […]

पुरा पढ़नुश

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन्: गृहमन्त्री श्रेष्ठ

काठमाडाैं, ८ भदाै । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए । ‘प्रचण्ड […]

पुरा पढ़नुश

धरानमा २४ घण्टे निषेधाज्ञा जारी

काठमाडौं, ८ भदौ । धरानमा जातीय र धार्मिक तनाव बढिरहेका बेला सम्भावित हिंसा रोक्न स्थानीय प्रशासनले २४ घण्टे निषेधाज्ञा जारी गरेको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे आज मध्य राति १२ बजेदेखि लागु हुने गरी २४ घण्टे निषेधाज्ञा जारी गरेकी हुन्।   निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो। प्रशासनले धरान उपमहानगरपालिका […]

पुरा पढ़नुश

बिल बिजकभन्दा बढी मालसामान हरू लोड रहेको ट्रक पर्सा प्रहरीद्वारा पक्राउ ।

रसीद आलम,बिरगंज ,८ भदौ । बिरगंजमा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। बिहीबार राति  ९:३० बजेको समयमा  खुद्रा तथा हार्डवेयरका सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.४ ख ९१३९ नम्बरको मालवाहक ट्रकलाई रोकी […]

पुरा पढ़नुश

ड्युटीमा रहेका प्रहरीलाई बन्चरो प्रहार गरेको आराेप तीनजना पक्राउ

झापा, ८ भदाै । शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।   उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने […]

पुरा पढ़नुश

कोशी प्रदेशमा एमालेको सरकार बन्छ : केपी ओली

विराटनगर, ८ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।   ५० जना सांसदको समर्थनमा एमालेले कोशी प्रदेशमा सरकार बनाउने उनको दाबी छ । कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने […]

पुरा पढ़नुश