सिरहाबाट नक्कली प्रहरी पक्राउ, पेस्तोल देखाइ रकम असुलेको आरोप 

  सिरहा, ८ भदौ । सिरहाको सीमाक्षेत्र आसपासका व्यापारी तथा व्यवसायीसँग आफू नेपाल प्रहरीको सई हुँ भन्दै अवैध रकम असुल्ने नक्कली प्रहरी पक्राउ परेका छन् ।   व्यवसायीहरुलाई नक्कली पेस्तोल देखाउँदै आफू नेपाल प्रहरीको सई हु भन्दै रकम असुल्ने लक्ष्मीपुर पतारी–१ का कुमोदकुमार साहलाई नक्कली पेस्तोलसहित नेपाल भारत सीमाक्षेत्र बडियारपट्टी गाउँपालिका ३ बाट सशस्त्र प्रहरीले […]

पुरा पढ़नुश

सामाजिक सद्‌भाव कायम राख्न हर्क साम्पाङको अपील

सुनसरी, ८ भदौ ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । शुक्रबार अपील जारी गर्दै उनले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गरेका हुन् ।   पछिल्लो समय धरानमा जातीय र धार्मिक द्वन्द्व बढ्ने खतर बढ्दै गएका […]

पुरा पढ़नुश

नेपाली भूमिमा एसएसबीले बनाएको क्याम्प सशस्त्रले हटायो

कञ्चनपुर, ८ भदौ ।  भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प(ब्यारियल) हटाइएको छ।   बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र एसएसबी क्याम्प कम्बोजनगरको संयुक्त टोलीले नेपाली भूमि राखेको ब्यारिएल हटाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए। ‘नेपाली भूमिमा ब्यारियल तथा क्याम्प […]

पुरा पढ़नुश

ट्रम्पले गरे जर्जिया जेलमा आत्मसमर्पण , २ लाख डलर धरौटीमा रिहा

जर्जिया, ८ भदौं । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका छन ।   सन २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथों मुद्धा खेपिरहेका पुर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन ।   उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर, पछि ट्रम्पलाई २ लाख […]

पुरा पढ़नुश

चीनमा भेटियो ‘पाताल लोक’को नयाँ संसार, ६ सय फिट तल बढेमाको रुख

बेइजिङ, ८ भदौं । संसारमा यस्ता धेरै अनौठा ठाउँहरू छन्, जसको बारेमा मानिसलाई पूर्ण जानकारी छैन।   यी सबै ठाउँहरू प्रकृतिको करिश्मा हुन् जसले हामीलाई विश्वस्त गराउँछ कि संसारमा निश्चित रूपमा कुनै त्यस्तो शक्ति छ, जो हामी भन्दा धेरै शक्तिशाली र सर्वशक्तिमान छ।   यस्तै करिश्मा चीनमा पनि देखिएको छ । यहाँ ६ सय फिट […]

पुरा पढ़नुश

राप्रपा नेपालको केन्द्रिय समिति बैठक समापन हुदैँ, राजतन्त्रको अजेन्डामा फर्केको घोषणा गरिने

काठमाडौं, ८ भदौं । राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज समापन हुदैँछ ।   सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्बजनिक गर्नेछ ।   हिजो देखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका […]

पुरा पढ़नुश

संकास्पद बिल बिजक रहेको ट्रक बिरगंजमा पक्राउ ।

रसीद आलम, बिरगंज , ७ भदौ । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। बुधबार  १०:३० बजे राती बिल विजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको  विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.३ […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची

काठमाडौं, ७ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७ ७८ तथा सोरहौं प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन् ।

पुरा पढ़नुश

बिमान दुर्घटनामा परी ‘रुसका बिद्रोही’ बाग्नर प्रमुखको मृत्यु

मस्को, ७ भदौं । रुसको राजधानी मस्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिन सहित एउटा निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन्। वाग्नर प्रमुखको यस दुर्घटनामा […]

पुरा पढ़नुश

चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ घाइते (नामावलीसहित)

  बारा, ७ भदाैं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।   काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको हो । चालकसहित २६ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १० देखि १५ मिटर दक्षिण तर्फको खोलामा […]

पुरा पढ़नुश