सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजद्धारा प्रतिबन्धीत भारतिय नोट ५ लाख सहित एक ब्यक्ति पक्राउ ।
रसीद आलम,वीरगंज, २२ भदौ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजद्धारा प्रतिबन्धीत भारतिय नोट ५ लाख सहित एक ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ बिहीबार वीरगंज म.न.पा-१६भन्सार स्थित सशस्त्र प्रहरी निरीक्षक प्रेम सिंह बिष्टको कमाण्डमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको अटो चेकजाँच गर्ने क्रममा उक्त अटोमा सवार भारत जि.पश्चिम चम्पारण नरकटियागंज नगरपंचायत-१५ महात्मागान्धी […]
पुरा पढ़नुश