प्रतिबन्धित लागु औषध नाईट्राभेट सहित तिन जना नावालकहरू बिरगंजमा पक्राउ ।

रसीद आलम, बिरगंज ,३१ भदौ । प्रतिबन्धित लागु औषध ३३७ पिस नाईट्राभेट ट्याब्लेट सहित तिन जना नावालकहरूलाई शनिबार पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले  संकास्पदरूपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तिनजना नावालकहरूलाई खानतलासी गर्दा निजहरूको झोलाबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट १४ […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्सा बिरगंजबाट एउटै नम्बर प्लेटका दुई वटा भारतीय ट्रक नियन्त्रणमा।

रसीद आलम, बिरगंज ,३१ भदौ । सशस्त्र प्रहरी बल नेपाल पर्साले बिरगंजबाट एउटै नम्बर  प्लेटका दुई वटा भारतीय ट्रकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल FOB आइ.सि.पि. बाट खटिएको मोबाईल गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ स्थित आइ.सि.पि. ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT 2525 भएका २ वटा भारतीय ट्रकलाई शनिबार साझ ६:०० बजेको […]

पुरा पढ़नुश

कल सेन्टर संचालन गरी रकम असुली गर्ने व्यक्ति काठमाण्डौमा पक्राउ ।

काठमाण्डौ,३० भदौ । कल सेन्टर संचालन गरी रकम असुली गरेको आरोपमा एक व्यक्तिलाई काठमाण्डौको किर्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाण्डौ जिल्ला किर्तिपुर नगरपालिका पाँगा एरियामा डेरा कोठाबाट गैर कानुनी रुपमा कल सेन्टर संचालन गरी रहेको विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपालचोक बाह्रविसे न.पा.वडा नं. ७ घर भई हाल काठमाण्डौ […]

पुरा पढ़नुश

लागूऔषध सहित पर्साका ३ जना र मकवानपुरका एक महिला एक पुरुष पक्राउ : मकवानपुर प्रहरी ।

रसीद आलम, मकवानपुर ,३० भदौ । ६ किलो लागूऔषध गाँजा सहित ३ जना पर्सावासी तथा १२ ग्राम ७४० मिली ग्राम लागूऔषध खैरो हेरोईन सहित २ जना मकवानपुरवासीलाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ। भदौ २९ गते बिहान ६:३० बजेको समयमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुर हेटौडा उप-महानगरपालिका वडा नं. […]

पुरा पढ़नुश

भन्सार छली चोरी पैठारी गरी ल्याएको १ हजार केजी चिनी पक्राउ : पर्सा प्रहरी ।

रसीद आलम, बिरगंज ,२९ भदौ । भन्सार छली चोरी पैठारी गरी ल्याएको १००० के.जी.चिनी बरामद गरेको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भन्सार छलीएको २० बोरा चिनी बरामद गरेको जुन प्रति बोरामा ५० के.जी. रहेको प्रहरीले बताएको छ। बरामद गरीएको चिनीको रू.१ लाख मुल्यांकन गरि आवश्यक कारवाहीको […]

पुरा पढ़नुश

पकाहामैनपुरको धोरेबाट भारी मात्रा लागू औषध गाजा पर्सा प्रहरीद्वारा पक्राउ ।

रसीद आलम, पर्सा ,२८ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय पोखरियाले १७३.५०० किलोग्राम  लागू औषध गाँजा पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक मोहन बिक्रम के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार १२:३०को समयमा पाकाहामैनपुर गा.पा.वडा नं. १ धोरे बस्ने माधोलाल महतो कोईरीको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको […]

पुरा पढ़नुश

बिल बिजक भन्दा बढी मालबस्तुहरू लोड रहेको ट्रक बिरगंजमा पक्राउ ।

रसीद आलम, बिरगंज ,२७ भदौ । बिल बिजक भन्दा बढी हार्डवेयर पार्टस तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। सोमबार राती १०:३० को समयमा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा  वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित सडकखण्डमा ना.८ ख ६१७१ नम्बरको मालवाहक […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साद्वारा ७ लाख भन्दा बढी मुल्यको काजु पक्राउ ।

रसीद आलम, बिरगंज ,२६ भदौ । सशस्त्र प्रहरी बल नेपाल पर्साले ७ लाख भन्दा बढी मुल्यको काजु पक्राउ गरेको जनाएको छ । सोमबार बिहान् १०:२० बजेको समयमा बीरगंज म.न.पा.-१० स्थित वजरंग टोलबाट सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा.पर्साबाट खटीएको सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा मगनि राउतको घरमा छापा मार्दा अबैध […]

पुरा पढ़नुश

७५ लाखभन्दा बढीका मालबस्तुहरू लोड रहेको बिल बिजक सन्कास्पद रहेका ट्रक पक्राउ : पर्सा प्रहरी।

रसीद आलम, बिरगंज ,२५ भदौ । बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा मालबस्तुहरू लोड रहेको ट्रक नियन्त्रणमा लिईएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार राति  १०:३० बजेको समयमा बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको छ विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद।

रसीद आलम, बिरगंज , २५ भदौ । भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शनिबार जिल्ला प्रहरी कार्यालयको टोलिले भन्सार छली चोरी पैठारी गरी ल्याएका सामानहरुमा साडी-३१२ पिस ,लेथको पार्टस-८ वटा,गलेण्डर मेसिन-१ थान,कुर्ता सुरवाल- २७ पिस,चिनी-१६४ के.जी.,थान कपडा-२८५ मिटर,रेडबुल-४८पिस,पंखा-२ थान, केराउ-१०२ के.जी.,भेष्ट-९२ पिस बरामद […]

पुरा पढ़नुश