बिरगंजमा प्रतिबन्धित लागु औषध सहित एक जना मानिस पक्राउ ।

रसीद आलम, बिरगंज ,४ असोज। प्रतिबन्धित लागु औषध  सहित एक जना मानिसलाई बिरगंजमा  पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा बुधबार साझ ५:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेटमा रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२-०२-००४ प ७४९५ नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको  सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिक भित्र प्रतिबन्धित […]

पुरा पढ़नुश

बाराको भलुही चोकमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु ।

रसीद आलम, बारा,४ असोज । बाराको फेटा गा.पा.१भलुही चोक नजिक ना १ ह ३८७७ नम्बरको ई- रिक्साले प्र.२-०३-०१७ प ९७५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक कलैया-२३ बस्ने बर्ष ३३ को श्री भगवान पटेल घाईते भएको र उपचारको क्रममा प्रादेशीक अस्पताल कलैयामा मृत्यू भएको प्रहरीले जनाएको छ। बुधबार साझ ६:४० बजेको समयमा उक्त घटना घटेको […]

पुरा पढ़नुश

बारा: १८ लाख बराबरको ईलेक्ट्रोनिक सिगारेट पक्राउ ।

रसीद आलम , बारा ४ असोज । काठमाण्डौबाट मलंगवा तर्फ जादै गरेको प.३-०१-००६ ख १२८९ नम्बरको बसमा दिसपोजेबल ईलेक्ट्रोनिक सिगारेट(disposable Electronic Cigarette )१० कार्टुन बरामद गरेको बारा प्रहरीले जनाएको छ। बुधबार राति ११.१० बजेको समयमा निजगढ न.पा.वडा न.८ तामागढी गेटमा ईलाका प्रहरी कार्यालय निजगढबाट  खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा रु.अठार लाख छयालिस हजार चार […]

पुरा पढ़नुश

बारामा सुमो दुर्घटना हुँदा ८ जना घाइते ।

रसीद आलम, बारा,३ असोज । बाराको जितपुरसिमरा उ.म.न.पा.-२१ पुर्ब पश्चिम लोक मार्ग सडक खण्ड अम्लेखगंजमा सुमो दुर्घटना हुँदा ८ जना घाइते भएको बारा प्रहरीले जनाएको छ। बुधबार बिहान् ८:०० बजेको समयमा निजगढ बाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ३८४७ नम्बरको सुमोको अचानक ब्रेक फेल भई एक्कासी दुर्घटना हुदा १ जना गम्भीर घाइते सहित […]

पुरा पढ़नुश

बिरगंजमा २ जनाको लास फेला परेको छ :पर्सा प्रहरी ।

रसीद आलम,बिरगंज ,३ असोज। बिरगंजको दुई ठाउँबाट दुईवटा लास फेला परेको पर्सा प्रहरीले जनाएको छ। मंगलवार विहान ६:३० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा नं.३ छप्कैया टोल स्थित रेडक्रस ब्लड बैंकको दक्षिण पट्टी भित्री सडकको छेउमा जिउ नाङ्गो, निलो रंगको फुल जिन्स पाईन्ट लगाएको र खुट्टामा सेतो स्पोर्ट जुत्ता लगाएको हाल सम्म नामथर वतन नखुलेको वर्ष […]

पुरा पढ़नुश

५ लाख बराबरको ४ किलो चादी सहित बिरगंजका राजेश साह सोनार पक्राउ ।

रसीद आलम, बारा,२ असोज । ४ किलो चादी सहित एक ब्यक्तिलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा मंगलवार बेलुका ५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले परवानीपुर गा.पा.वडा न.५ गण्डक नहर स्थित सडक खण्डमा विरगंजबाट कलैया तर्फ जादै गरेको ना.१६ प ४०१६ नम्बर को मोटरसाइकललाई चेकजाँच गर्दा लुकाई छिपाई […]

पुरा पढ़नुश

बिरगंजको नगवाबाट १० लाख बराबरको तस्करीको कपडा सशस्त्र प्रहरीद्वारा पक्राउ ।(भिडियो सहित)

बिरगंज ,१ असोज । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली चोरी तस्करीको विभिन्न अबैध सुटिङ सर्टिङ, लहङगा कपडाहरु बिरगंजको १६ नगवाबाट पक्राउ गरेको जनाएको छ। सोमबार राति ३:३०को समयमा वीरगंज म.न.पा.-१६ नगवा स्थित सीमा ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजको गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले बिशेष सूचना को […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल मकवानपुरका एसपी अनिल कार्कीको कमान्डमा भारी मात्रामा ९१९ किलो गाँजा पक्राउ

हेटौंडा ,३१ भदौ । मकवानपुरमा संभवत हालसम्मकै सबैभन्दा ठूलो परिणामको लागू औषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औद्योगिक क्षेत्रको टोलीले हेटौँडाबाट जाँचको क्रममा भारतीय ट्रकबाट लागू औषध गाँजा बरामद गरेको हो ।   ४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा हेटौँडा बजार क्षेत्रबाट आज बिहान ४ बजे गाँजासहित […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बिरगंजद्वारा अबैध सामानहरु पक्राउ ।

रसीद आलम, बिरगंज ,३१ भदौ । सशस्त्र प्रहरी बल पर्सा  बिरगंजले भारतबाट अबैध रुपमा भन्सार छली ल्याईरहेको लेडिज जुता तथा खाधन्नका विभिन्न सामानहरु पक्राउ गरेको जनाएको छ। विशेष सूचनाको आधारमा वीरगंज म.न.पा.-१० आदर्शनगर ईलाकाबाट प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंज सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली ३ […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित एक जना ब्यक्ति पक्राउ ।

रसीद आलम,पर्सा ,३१ भदौ । प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित एक जना मानिसलाई शनिबार बिरगंजमा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.२ ईदगाह चोक स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संकास्पदरूपमा पैदल हिडिरहेको अवस्थामा बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.२ बस्ने वर्ष ५० को प्रदीप बोहरा क्षेत्री लाई […]

पुरा पढ़नुश