७१ लाख बराबरको खुद्रा सामानहरुसहित दुईवटा ट्रक बारामा पक्राउ ।
रसीद आलम, बारा, ११ असोज । बिलबिजक सन्कास्पद रहेको ७१ लाख बराबरको खुद्रा सामानहरु लोड रहेको दुईवटा ट्रक पक्राउ गरेको बारा प्रहरीले जनाएको छ। बिहीबार राति १२:१५ को समयमा जितपुरसिमरा उ.म.न.पा.१ पथलैया चोकमा खटिएको प्रहरी चेकिङ टोलीले बिशेष सुचनाको आधारमा विरगंज बाट काठमाण्डौँ तर्फ जादै गरेको ना.६.ख.७१ र वा.४.ख११२५ नम्बरको ट्रक लाई रोकी चेक जाँच […]
पुरा पढ़नुश