पर्सा : बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक पक्राउ ।

रसीद आलम, बिरगंज ,१६ असोज । बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मंगलवार राति १:०० बजेको समयमा बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकमा ना.६ ख […]

पुरा पढ़नुश

३ लाख २३ हजारको चोरी पैठारीका विभिन्न किसिमका सामानहरु बरामद गरि भन्सार कार्यालयमा बुझाएको : पर्सा प्रहरी ।

रसीद आलम, बिरगंज ,१६ असोज । पर्साका विभिन्न नाकाहरुबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका मातहतका प्रहरी कार्यालयबाट तस्करहरुद्वारा भन्सार छली चोरी पैठारी गरी ल्याएका सर्टिङ थान कपडा-१२४ मिटर ,कुर्ता सुरवाल-४८ पिस, सलको थान कपडा-२४० मिटर, चामल-६ बोरा, चिनी-७७  के.जी.,रेडबुल-८८ पिस, ग्याँस सिलिण्डर-३ […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल पर्साले ५७ लाख भन्दा बढीका विभिन्न सामानहरु पक्राउ गरि राजस्व दाखिला ।

रसीद आलम,बिरगंज ,१५ असोज । सशस्त्र प्रहरी बल नेपाल पर्साले रु.५७ लाख ८५ हजार ६ सय ६२ मुल्यको विभिन्न सामानहरु पक्राउ गरि भन्सार बुझाइ् नेपाल सरकारको राजस्वमा बृदि गरेको छ। सशस्त्र प्रहरी बल नेपाल गण न.१३ हे.क्वा.पर्साको मातहत यूनिटहरुले पर्सा जिल्लाको विभिन्न ठाउँहरुबाट २०८० साल आश्विन १ गते देखि १४ गते सम्म काठ ११२ पिस […]

पुरा पढ़नुश

पर्सा :अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा प्रहरीको छापा ,अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ बरामद ।

रसीद आलम,बिरगंज ,१५ असोज । बिरगंजको एक किराना स्टोरको गोदाममा अनाधिकृतरूपमा भण्डारण गरी राखिएका २३२५ के.जी.केराउ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा सोमबार बेलुका ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्ड बस्ने वर्ष ४६ को अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना […]

पुरा पढ़नुश

हिन्दी फिल्म दृश्यम शैलीमा हत्या , एकै परिवारका बुवासहित दुई छोरा पक्राउ: बारा प्रहरी।

रसीद आलम, बारा,१५ असोज । बारामा धारिलो हतियार प्रहार गरी एक ब्यक्तिको हत्या भएको बारा प्रहरीले जनाएको छ।पचरौता नगरपालिका वडा न.१ पिपरपाती निवासी वर्ष ३५ को अमरेश सिंहको हत्याको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको पचरौता नगरपालिका वडा न. ०१ बस्ने वर्ष ३५ को सामलाली भन्ने श्याम लाल महतो (मुख्य […]

पुरा पढ़नुश

कपिलवस्तुमा डेढ करोड भन्दाबढीका रक्तचन्दन पक्राउ ।

कपिलवस्तु  ,१४ असोज । कपिलवस्तुको बुद्धभूमी नगरपालिकामा भारी मात्रामा रक्तचन्दन बरामद भएको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा आइतबार  ५:१५ बजे कपिलवस्तुको बुद्धभूमी न.पा.१ पत्थरकोटमा जिल्ला प्रहरी कार्यालय कपिलबस्तु बाट प्र.ना.उ.गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले अर्घाखाँचीबाट कपिलवस्तु तर्फ आउदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा ६१६ किलो […]

पुरा पढ़नुश

मकवानपुर : लागूऔषध नाईट्राभेट सहित एक जना पक्राउ।

मकवानपुर ,१४ असोज। प्रतिबन्धित लागूऔषध नाईट्राभेट ट्याब्लेट १०५०पिस सहित एक जनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गत बुधबार प्रहरी चौकी बसामाडी मकवानपुरबाट खटिएको प्रहरी टोलीले  हेटौडा उ.म.न.पा. वडा नं १९ तिनताप्के स्थित सडकमा हातमा झोला बोकी शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चितवन राप्ती न.पा. वडा नं.१५ कोराक बस्ने वर्ष २३ को बिकाश मोक्तानलाई […]

पुरा पढ़नुश

पर्सा : बिल बिजक भन्दा बढी समानहरू लोड रहेको ट्रक पक्राउ ।

रसीद आलम, बिरगंज ,१२ असोज । पर्सामा बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ् । पर्सा प्रहरीका अनुसार बिहीबार ११:३० बजे राती बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक स्थित […]

पुरा पढ़नुश

पर्साको बिन्दबासिनी गाउँपालिमा एक महिलाको वेवारिसे लास फेला।

रसीद आलम, बिरगंज ,१२ असोज । एक महिलाको वेवारिसे अवस्थामा लास फेला परेको पर्सा प्रहरीले जनाएको छ् । बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.२ ढोङ्गही खोलाको उतर किनारमा  नामथर वतन नखुलेकी अन्दाजी ४०/६० वर्षकी महिलाको मृतक लास सडेगलेको अवस्थामा वेवारिसे फेला परेको प्रहरीले जनाएको छ। मृतकको लास नारायणी अस्पताल वीरगञ्जको शव गृहमा राखी थप अनुसन्धान […]

पुरा पढ़नुश

पर्सा : लागु औषध गाँजा सहित दुई जना पक्राउ।

युगलकिशोर श्रीवास्तव , बिरगंज ,१२ असोज। प्रतिबन्धित लागु औषध गाँजा सहित दुई जना मानिसहरूलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। बिहीबार ९:२० को समयमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभट्टा गाँउ नजिक सडकखण्डमा संकास्पदरूपमा साईकल चलाई गईरहेको दुईजना व्यक्तिहरुलाई प्रहरी चौकी प्रसौनीभट्टा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लुकाई छिपाई आफ्नो शरिरमा पहेलो रङको […]

पुरा पढ़नुश