छपकैया १ को पुनम देबी हत्याकाण्ड:ईमरानले चोरी गर्ने उदेश्यले हत्या गरेको -पर्सा प्रहरी ।
रसीद आलम, बिरगंज ,२१ असोज । पर्साको बिरगंज-१ छपकैयामा गत असोज १९ गते राति ३:३० को समयमा पुनम देबी हत्याकाण्ड भएको थियो।शुरुवाती सोधपुछको लागि सुनिल सरार्फलाई पक्राउ गरिएको थियोे तर अनुसन्धान हुँदै जादा सुनिल सरार्फको सग्नलनता नरेहेको हुदा प्रहरीले निजलाई छोडेको थियो। अनुसन्धानको क्रममा नया मोड आयो र मुख्य आरोपी बिरगंज महानगरपालिका वडा नं.१ छपकैया […]
पुरा पढ़नुश