बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ ।   टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।   दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते […]

पुरा पढ़नुश

हमासद्दारा एक आमा र दुई बालिका रिहा, इजरायलले भन्यो, ‘विश्वास छैन्

गाजा, २५ असोज । हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ । प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दावी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् ।   साे बारेमा इजरायली […]

पुरा पढ़नुश

इजरायल हमासबाहेक तीन समुहसँग पनि लडिरहेकाे छ, जान्नुहोस ती कुन कुन हुन ?

तेल अहिब, २५ असोज । इजरायलले हमासको आक्रमणको जवाफमा जमिन आक्रमण गर्ने वाचा गरेको छ । तर, देशको सेना पनि दुई अन्य मोर्चा लेबनान र सिरियाबाट हुन सक्ने आक्रमणबाट पनि उत्तिकै भयभित रहेको छ । आउनुहोस, इजरायलले हाल कस्ता खतराहरू सामना गरिरहेको छ ? जानौं ।   गत हप्ता एक्कासी र अप्रत्याशित रुपमा भएको आतंकवादी […]

पुरा पढ़नुश

नेपाली बिमान कम्पनिलाई उडान अनुमति दिन काेरियाली समकक्षीसँग अर्थमन्त्रीको आग्रह

मोरक्को, २५ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन ।   कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताएका हुन […]

पुरा पढ़नुश

पर्सा : सशस्त्र प्रहरी वल नेपालद्वारा अबैध लत्ताकपडा पक्राउ ।

रसीद आलम,बिरगंज , २४ असोज । पर्सा जिल्लाको विरगंज महानगरपालिका ५ रेल्वे मार्गबाट असोज २४ गते करीव २ लाख ८१ हजार रुपैयाँ बराबरको भन्सार छली  चोरीपैठारीको लत्ताकपडा र साईकल पक्राउ गरिएको सशस्त्र प्रहरी वल पर्साले जनाएको छ । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रुपले तीन वटा साईकलमा […]

पुरा पढ़नुश

हत्या गरी फरार रहेका अभियुक्त १९ वर्षपछि साधुको भेषमा पक्राउ

चितवन,२४ असोज । भरतपुर महानगरपालिका-७ बस्ने मन कुमारी वाग्लेको हत्या गरी फरार रहेका सोही महानगरपालिका-२८ बस्ने ४३ वर्षीय कृष्ण भन्ने तोयानाथ चापागाईलाई साधुको भेषमा मन्दिरबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । नातामा नाती पर्ने चापागाईले २०६१ मंसिर १४ गते मन कुमारीलाई बाँसको लौरो र ढुंगा प्रहार गरी हत्या पश्चात कानमा लगाएको गरगहना समेत लुटी […]

पुरा पढ़नुश

मकवानपुर : बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको सवारीमा अबैध भन्सार छलिका समानहरु बरामद-मकवानपुर प्रहरी ।

मकवानपुर ,२३ असोज । बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको यात्रुबाहक सवारीमा रु.१लाख ७९ हजार ३ सय ८० बराबरको अबैध भन्सार छलिका समानहरु बरामद भएको प्रहरीले जनाएको छ। मंगलवार ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उ.म.न.पा.वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी सडकमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा […]

पुरा पढ़नुश

बारालाई अबैध घरेलु मदिरा मुक्त बनाउने प्रतिबद्धता – प्रहरी प्रमुख काफ्ले, ४०५० लिटर घरेलु मदिरा नष्ट ।

रसीद आलम, बारा,२२ असोज । बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले नेपाल सरकारको मापदण्ड बिपरित जिल्लामा रहेका सम्पुर्ण अबैध घरेलु मदिरा भट्टीलाई जिल्लाबाट सफाया गरेर अबैध घरेलु मदिरा मुक्त जिल्ला बनाउने प्रतिबद्धता जनाएका छन् । सोही प्रतिबद्धता अनुसार जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको कार्यभार सम्भालने बित्तिकै प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले अबैध घरेलु […]

पुरा पढ़नुश

पर्सा : अबैध सामानहरु लोड रहेको आशंकामा बिरगंजबाट एक ट्रक पक्राउ ।

रसीद आलम, बिरगंज ,२२ असोज । बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू लोड रहेको राजस्व छली गरिएको आशंकामा एक ट्रकलाई बिरगंजको गण्डकबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आइतबार राती ११ बजेको समयमा बिल विजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट धनुषातर्फ जाँदै गरेको विशेष सूचनाको […]

पुरा पढ़नुश

बारा प्रहरी प्रमुख काफ्लेको तीब्र अभियान :बारा प्रहरीद्वारा घरेलु मदिरा भट्टी नष्ट ।

रसीद आलम, बारा,२२ असोज । जिल्ला प्रहरी कार्यालय बारामा प्रमुख बनेर आएका दिन देखीनै प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेले अबैध घरेलु मदिरा नियन्त्रण गर्ने ,घरेलु मदिरा बनाउने भट्टी नष्ट गर्ने अभियान तिब्र रुपमा संचालित गरेका छन् । सो अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न ठाउँहरुमा छापामारी गरि भारी मात्रामा अबैध घरेलु मदिरा तथा भट्टी […]

पुरा पढ़नुश