चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री आफैँ निस्किए अनुगमनमा

  धनगढी, २६ असोज । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ। चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी आफैँ अनुगमनमा सहभागी भएका छन्। ‘चाडवाडमा व्यवसायीले उपभोक्तालाई ठग्ने, कालोबजारी गर्ने म्याद नाघेका सामग्री वेचविखन हुने गरेको गुनासो आउने गरेको छ,’ उद्योगको […]

पुरा पढ़नुश

बारा प्रहरीद्वारा लागु औषध गाँजा पक्राउ ।

रसीद आलम, बारा, २६ असोज। बाराको महागढीमाई नगरपालिकाबाट प्रहरीले लागु औषध गाँजा २९ के.जी.पक्राउ गरेको जनाएको छ। विशेष सुचनाको आधारमा असोज २४ गते बाराको महागढीमाई न.पा.वडा नं.६ मा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा प्र२-०३-०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा लागु औषध गाजा ल्याउदै गरेको अबस्थामा पक्राउ गरिएको हो। प्रहरी टोलीलाई देख्नासाथ बोरा फाली मोटरसाइकल […]

पुरा पढ़नुश

पर्सा : करिब ६५ लाख बराबरको सामानहरू लोड रहेको २ वटा ट्रकहरु पक्राउ ।

रसीद आलम,बिरगंज ,२६ असोज । बिल बिजक भन्दा बढी हार्डवेयर, औषधी तथा खुद्रा सामानहरू लोड रहेको दुईवटा ट्रकहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ। असोज २४ मा ८:५५ बजे राती बिल विजक भन्दा बढी हार्डवेयर,औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट झापातर्फ जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चोकस्थित सडकखण्डमा […]

पुरा पढ़नुश

जीतपुर-सिमराका पुर्वमेयरको मृत्यु ‘रहस्यमय’, अनुसन्धान जारी

बारा, २६ असोज । जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् ।   नेकपा एमालेका नेतासमेत रहेका पुर्व मेयर पौडेल बिहिवार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पुर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै […]

पुरा पढ़नुश

इजरायल माथी आक्रमण गर्न सक्षम छौं, थप हमला हुनेछः हमास, युएनले भन्यो:- ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

गाजा, २६ असोज । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिचको जारी युद्धका कारण लाखौं मानिस घरवारबिहिन भएका छन् ।   गत शनिवार बिहानै अप्रत्याशित र आश्चर्यजनक रुपमा हमासले इजरायलमाथी आक्रामण गरे पछि उत्पन्न बिषम परिस्थीतिका कारण लाखौं मानिस घरबार बिहिन भएका छन् ।   इजरायलले गाजा शहरका बिभिन्न भागमा आक्रामण जारी राखेको छ । […]

पुरा पढ़नुश

बारा:भारत लैजान लागिएका पाँच जना बालिकाको बिरगंजबाट उद्दार,एक भारतीय पक्राउ ।

रसीद आलम,बारा, २५ असोज । भारत लैजान लागिएका ५ बालिकाको बारा प्रहरीले उद्दार गरेको छ। करैयामाई गाउँपालिका वडा नम्बर १ बाट गत सोमबार साँझबाट हराएका ५ बालिकाको प्रहरीले उद्दार गरी परिवारको जिम्मा लगाएको हो। भारतको मोतिहारी जिल्ला, पुर्वी चम्पारण ढाका थाना बिक्रमपुर गाँउ बस्ने सत्य ब्रत पालको छोरा १८ को कवि कुमार पालले उनीहरुलाई भारत […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साद्वारा अबैध लत्ताकपडा बोकेको ट्रक पक्राउ ।

रसीद आलम,बिरगंज ,२५ असोज । पर्साबाट विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ। पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट असोज २४ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साका एसपी किशन कर्मचार्यले […]

पुरा पढ़नुश

नेपाली लिन गएको विमान इजरायल पुग्यो

काठमाडौं, २५ असोज । हामसको आक्रमणमा परेको इजरायलमा रहेका नेपालीको उद्धारका लागि काठमाडौंबाट गएको विमान तेल हबिब विमानस्थलमा अवतरण गरेको छ । बिहीबार बिहान साढे ३ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नेपाल एयरलाइन्सको विमान नेपाली समयअनुसार दिउँसो २ बजे इजरायलको तेल हबिबमा अवतरण गरेको नेपाल सरकार परराष्ट्र मन्त्रालयले जनाएको छ । दुबईलाई ‘टान्जिट’ बनाएर […]

पुरा पढ़नुश

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री

काठमाडौं, २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् ।   कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गरेको सम्बोधनको पूर्णपाठ : […]

पुरा पढ़नुश

राजमार्गमा बाँदर अत्याधिक देखिएपछि दुर्घटनाको जोखिम बढयाे

  महाेत्तरी, २५ असोज । तराईको पुर्व-पश्चिम राजमार्गमा बादरको कारण दुर्घटनाकाे खतरा बढेको छ ।   सामुदायिक बन, साझेदारी बन र सागरनाथ बन परियोजनामा रहेका बादरहरु सडकभरी उत्रदा दुर्घटनाकाे खतरा वढेको हो ।   खाना खोज्दै राजमार्गमा निस्किएका सयौं बादरहरु यात्रुहरुले खाना दिने आशामा निस्किएका हुन्छन । तिब्र गतिमा गुडिरहेका कतिपय सवारी साधनले किचेर मारेका धेरै […]

पुरा पढ़नुश