बिरगंज:एडि कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहको घरबाट भन्सार छलीएको अबैध कम्प्युटर तथा पार्टसहरू पक्राउ ।
रसीद आलम, पर्सा ,२८ असोज । बिरगंजमा भन्सार छली चोरी पैठारी गरी ल्याएको कम्प्युटर,ल्यापटप तथा कम्प्युटरका पार्टसहरू पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा असोज २७ मा १:३० बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.५ स्थितमा रहेको एडि कम्प्युटर सप्लायर्सका सञ्चालक अजय सिंहले आफ्नै चार तल्ले पक्की घरको भुई तल्लामा भन्सार छली […]
पुरा पढ़नुश