नेपालमा भ्रष्टाचारले करोड होइन, अर्ब नाघन थाल्यो : सुवाल

भक्तपुर, ३० असोज । संघीय सांसद् प्रेम सुवालले नेपालमा भ्रष्टाचारले करोड नभई अर्ब नाघन थालेको भन्दै रोष प्रकट गरेका छन्। सिद्धिगणेश सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको २९ को वार्षिक साधारणसभाको मंगलबार भक्तपुरमा उदघाटन गर्दै सुवालले यो भ्रष्टाचारीहरूलाई कारबाही नहुँंदा भएको बताए। ‘पछिल्लो पटक वाइडबडीमा पाँंच सात अर्वको भ्रष्टाचार भएको बाहिर आएकै हो’, उनले भने, ‘ललितानिवास, बालुवाटार जग्गा […]

पुरा पढ़नुश

डोटी जाँदै गरेको बस कैलालीमा दुर्घटना

धनगढी, ३० असोज । कैलालीबाट डोटीको बड्डीकेदार जाँदै गरेको बस दुर्घटना भएको छ। जोशीपुरदेखि डोटीको बडिकेदार जाँदै गरेको सु.प.प्र.०१००१ख २३४५ नम्बरको बस सहजपुर नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ। सुपर गुरास यातायातको बस चुरे गाउँपालीका ३ सहजपुरमा दुर्घटना प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ। प्रहरीका अनुसार बस अनियन्त्रीत भएर सडकको नालामा खसेको हो । […]

पुरा पढ़नुश

एमाले त्यागेकी प्रभु साहकी पत्नी रिनाको मेयर पद गुम्यो

काठमाडौं, ३० असोज । रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रीना कुमारीको पद गुमेको छ । एमाले त्यागेर अन्य दलको गएको भन्दै निर्वाचन आयोगले रिनाको मौलापुर नगर प्रमुखको पद गुमेको सूचना जारी गरेर जानकारी दिएको हो । आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी पत्नीसमेत रहेकी उनको नगरप्रमुखको पद गुमेको हो । एमालेबाट मौलापुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएकी […]

पुरा पढ़नुश

नेपाल प्रहरीले अन्तर्राष्ट्रिय छवि बनाएको छः मुख्यमन्त्री शर्मा

सुर्खेत, ३० असाेज । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नेपाल प्रहरीले अन्तर्राष्ट्रियस्तरसम्म आफ्नो छवि कायम गरेको बताएका छन् ।   कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित नेपाल प्रहरीको ६८औं स्थापना दिवस समारोहलाई सम्बोधनलाई मुख्यमन्त्री शर्माले अपराध अनुसन्धान तथा नियन्त्रण एवं रोकथाममा प्रहरीले खेलेको भूमिकालाई अन्तर्राष्ट्रिय जगत्ले मूल्याङ्कन गरेको जनाए । उनले […]

पुरा पढ़नुश

बारा:अबैध तस्करीको धान सहित मोटरसाइकल नियन्त्रणमा,अबैध LED पनि बरामद:बारा प्रहरी ।

रसीद आलम,बारा,३० असोज। बाराको विश्रामपुर गाउपालिकाबाट अबैध ५५ बोरा धान सहित ४वटा मोटरसाइकल नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । असोज २९ मा ३:०० बजेको समयमा बाराको विश्रामपुर गा.पा. वडा नं. ०१ बटम चौक नजिक  दशगाजास्थित विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ४ वटा मोटरसाइकलहरुमा १२ बोरा धान लोड रहेको अवस्थामा पक्राउ […]

पुरा पढ़नुश

मुकेश भन्ने व्यक्तिले लुकाई छिपाई राखेको करीव १५ लाख बराबरको चोरीपैठारीको सामान पक्राउ: सशस्त्र प्रहरी बल पर्सा ।

बिरगंज ,२९ असोज। पर्साको बीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट असोज २८ गते करीव १५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामानहरु पक्राउ गरेको सशस्त्र प्रहरी बल पर्साले जनाएको छ । (Advrts) विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साको गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यको नेतृत्वमा बिरगंज-१६ बस्ने समिम मियाको घर भाडामा लिई मुकेश […]

पुरा पढ़नुश

पर्सा : भन्सार छलीएको काजु सहित अबैध सामानहरु पक्राउ ।

रसीद आलम , बिरगंज ,२९ असोज। भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद गरेको पर्सा प्रहरीले जनाएको छ। (Advrts) विशेष सूचनाको आधारमा असोज २७ मा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१५ गिरिजा चोकमा भन्सार छली चोरी पैठारी गरी ल्याएका काजु-१२ डिब्बा १२० के.जी., मैदा-९८ के.जी., चिनी-३२ के.जी., ललिपप चक्लेट-२४ के.जी. तिलौरी पापड-२० के.जी.,केराउ-२४ […]

पुरा पढ़नुश

अफगानिस्तानमा तेस्रो पटक भुकम्प, एकको मृत्यु तथा १०० बढी घाइते

काबुल, २९ असोज । पश्चिमी अफगानिस्तानमा फेरी गएको भूकम्पमा परी एकजनाको मृत्यु भएको छ । केही दिन अघि  यस क्षेत्रमा गएका दुईवटा ठूला भूकम्पका कारण १,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले हेरात सहर नजिकै ६.३ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । तेस्रो पटक गएको यो भुकम्प चार माइलको गहिराईमा थियो। […]

पुरा पढ़नुश

आज देखी सुरू भयाे सरकारी खसी बोकाको बिक्रि बितरण

काठमाडौं, २९ असोज । आज देखी काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु भएको छ ।   खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज देखि बडा दशैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री सुरु गरेको हो । Advrts मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रि बितरण सुरु गर्न लागेको हो […]

पुरा पढ़नुश

इजरायललाइ हैरान गराउने हमासकाे ५ सय किमी लामाे भुमीगत सुरूङ

न्युयाेर्क, २९ असाेज । गाजा अन्तर्गत असंख्य सुरुङहरू इजिप्टबाट सामानहरू तस्करी गर्न र इजरायलमा आक्रमण गर्न प्रयोग हुने बाटोको रूपमा चिनिन्छन्।   तर त्यहाँ दोस्रो भूमिगत नेटवर्क छ, जसलाई इजरायल रक्षा बलहरूले बोलचालमा ‘गाजा मेट्रो’ भनेर सम्बोधन गर्दछ। यो सुरुङहरूको एक विशाल भूलभुलैया हो, केही त धेरै किलोमिटर भूमिगत रहेको छ, जसबाट मानिसहरू र सामानहरू ढुवानी गर्न […]

पुरा पढ़नुश