विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

काठमाडौं, १ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित भारतीय नागरिकलाई  प्रहरीले पक्राउ गरेको छ । एयर ईन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट अमेरिकी डलर १६ हजार ४ सय २१, चाईनिज युआन ५४ हजार ४ सय १५ […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान

काठमाडौं, १ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन् ।   जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन ।   प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत […]

पुरा पढ़नुश

आर्थिक मन्दिकाे प्रभावः खरिद गर्ने मानिस नहुदाँ सस्ताेमा खसी-बोका बेच्न किसान बाध्य

  सिरहा, १ कार्तिक । अन्य समय भन्दा बढी दशैमा बढी मुल्यमा विक्रि हुने खसि वोकाको मुल्य आर्थिक मन्दिका कारण घटे पछि किसानहरु मर्कामा परेका छन् । अत्याधिक मात्रामा मासुको  खपत हुने दशैंमा नै आर्थिक मन्दिका कारण तराई मधेशका बजारहरुमा खसी–बोका खरिद विक्रि कम भएकाले मूल्य सस्तो भए पछि किसानहरु चिन्तित बनेका हुन् ।   […]

पुरा पढ़नुश

भारत सरकारको सहयोगमा १८ नेपाल स्वदेश फर्कदै, आज दिल्लीमा उत्रने

काठमाडौं, १ कार्तिक । भारतीय बिमानमार्फत १८ जना नेपाली स्वदेश फर्कदैछन् ।   भारत सरकारको इजरायलबाट भारत फर्काउने अभियान‘अपरेशन अजय’ अन्तर्गत उनीहरू नेपाल फर्किएका हुन । उनीहरू नयाँ दिल्लीस्थित बिमानस्थलमा उत्रने छन् । भारतीय बिदेश मन्त्री एस जयशंकरले टविट गर्दै भनेका छन, सो अभियान अन्तर्गत २ सय ८६ भारतीय स्वदेश फर्कदैछन । जुन बिमानले १८ […]

पुरा पढ़नुश

इजरायल र हमास बीचको वर्तमान युद्ध:गाँजास्थित अस्पतालमा आक्रामण ५०० जनाको ज्यान गयो,इरानी बिदेशी मन्त्रीले भने- ‘दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे’,अल अहली अस्पतालमा भएको हमला युद्द अपराध होः ह्युमन राइट्स।

काठमाडौं, १ कार्तिक । इजरायल र हमास बीचको वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ। आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म १४०० इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३९९ घाइते भएका छन् ।   गाजाको […]

पुरा पढ़नुश

फ्रान्सले भन्यो, ‘गाजास्थित अस्पतालमा हमला निन्दनीय छ’

पेरिस, १ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन । उनले सो आक्रामणमा परी धेरै प्यालेस्टिनीहरूको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक […]

पुरा पढ़नुश

दुई सप्ताहमा ३७ लाख भन्दा बढीका अबैध सामानहरु बरामद: सशस्त्र प्रहरी बल पर्सा।

रसीद आलम, बिरगंज ,३० असोज। सशस्त्र प्रहरी बल नेपाल गण न.१३ पर्साले दुई हप्तामा ३७ लाख भन्दा बढीका अबैध सामानहरु बरामद गरेको जनाएको छ। सशस्त्र प्रहरी बल पर्साको मातहतका बिओपी यूनिटहरुले पर्सा जिल्लाबाट १५ असोज देखि ३० असोज सम्ममा अबैध काठ २क्यू. फिट.रु.४४ हजार बराबरको ,बोईलर कुखुरा१०० गोटा रु.१४ हजारको,सुर्ती २४ के.जी. रु.७ हजार २ […]

पुरा पढ़नुश

बाल बालिकाहरुको मुद्धा नसमेटिएकोमा चिन्ता

काठमाडौ, ३० असाेज । भोलिका कर्णधार आजका बालबालिकाको मुद्धाहरु मिडियामा आउन नसकेको भन्दै एक कार्यक्रमका सहभागीहरुले दुःख व्यक्त गरेका छन् ।   चाइल्ड नेपाल नामक गैरसरकारी संस्थाले राष्टिय सञ्चारमाध्यम (डेस्क इडिटर, इडिटर)सँंग गरेको अन्तरक्रियामा उनीहरुले कुल समाचारको झण्डै चारदेखि ६ प्रतिशत समाचार मात्रै बालबालिकाहरुको मुद्धामा रहेको बताए । यसमा पनि अधिकांस समाचार औपचारिक कार्यक्रमको मात्रै भएको […]

पुरा पढ़नुश

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड आज मंगलबार थापाथलीमा रहेको नर्भिक अस्पताल भर्ना भएका हुन्। अहिले उनलाई वार्डमा भर्ना गरेर जाँचको तयारी भइरहेको छ। प्रधानमन्त्रीको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ।

पुरा पढ़नुश

काठमाडौंको गैरीगाउँस्थित पेट्रोल पम्प सिल

काठमाडौं, ३० असोज । काठमाडौंको गैरीगाउँस्थित भ्याली बाबा स्पलायर्स सिल गरिएको छ। काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरूमा सरकारी टोलीले अनुगमन गर्दा उक्त पेट्रोल पम्पले नाममा ठगी गरेको पाइएको हो। प्रधानमन्त्री कार्यालय, नापतौल तथा गुणस्तर विभाग, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल आयल निगमको संयुक्त टोलीले पम्पमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा त्यस पेट्रोल पम्पमा लिटर मापन गर्दा […]

पुरा पढ़नुश