बारामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ।

समाचार

बारा,७ असोज ।

बाराको निजगढ नगरपालिकामा जबरजस्ती करणीमा संग्लन एज जना अभियुक्तलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका ४:०० बजेको समयमा निजगढ न.पा.१२ स्थित बर्ष ११ कि बोल्न नसक्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सोही बस्ने बर्ष ६० को राना साईला भन्ने सोम बहादुर लुम्बालाई ईलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ ।

पीडित बालिकालाई उपचारको लागि कलैया प्रादेशिक अस्पतालमा पठाईएको तथा सो घटनाको थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *