तालिबान शासनमा प्रेस स्वतन्त्रता दमन, पछिल्लो १० दिनमा नौ पत्रकार पक्राउ
काबुल, १ भदौं । विगत दुई वर्षदेखि तालिबान शासनमा रहेको अफगानिस्तानमा प्रेस स्वतन्त्रताको अवस्था गहिरो चिन्ताजनक छ। मिडिया रिपोर्टका अनुसार तालिबान अधिकारीहरूले पछिल्लो १० दिनमा नौ पत्रकारलाई गिरफ्तार गरेका छन्। रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) को प्रतिवेदनले अफगानिस्तानमा पत्रकारको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले पनि अफगानिस्तानमा पत्रकारमाथि हुने दमनप्रति चिन्ता व्यक्त गरेका […]
पुरा पढ़नुश