इमरान खानलाइ जेलमा बिष खुवाउन सक्ने आशंका, जेल परिवर्तन गर्न माग

इस्लामबाद, ३ भदौं । पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।   पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन ।   उनले […]

पुरा पढ़नुश

१९३ जनाको हत्या गर्ने ‘द बिस्ट सिरियल किलर’ रिहा हुदैँ, बिश्वभरी चर्चा

बोगटा, ३ भदौं । सिरियल किलरको नाम सुन्ने बित्तिकै तपाईको दिमागमा बलिउड वा हलिउडको फिल्म खेल्न थाल्छ, जसमा अपराधी मान्छे मार्ने काम गर्छ र फिल्मको नायक समाजबाट छुटकारा पाउन काम गर्छ । तर वास्तविकतामा यो सबै त्यति सजिलो छैन। यो किनभने सिरियल किलरहरू (विश्वको सबैभन्दा खराब सिरियल किलर) धेरै दुष्ट अपराधीहरू हुन्, जो सजिलै हातमा […]

पुरा पढ़नुश

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिन भित्र चन्द्रमामा अबतरण गराइने

नयाँदिल्ली, ३ भदौं । चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए ।   ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ, जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल सर्लाहीद्वारा दुईवटा अबैध पेस्तोल सहित दुई जना ब्यक्ति पक्राउ ।

रसीद आलम,सर्लाही ,३ भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हे.क्वा. सर्लाहीद्वारा २ वटा पेस्तोल तथा गोली गट्टा सहित दुई जना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। सर्लाही पर्स गा.पा.६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल, नेपाल नं.१०गण हे.क्वा.सर्लाही मातहतका बि.ओ.पि.संग्रामपुरुले शनिबार साझ ७:५५ बजेको समयमा विशेष सूचनाको आधारमा भारतको ईनर्वाबाट नेपालतर्फ आउँदै गरेको […]

पुरा पढ़नुश

खाध्य संकट देखिने भए पछि किम जोङ पुगे धान खेतमा

११प्योङयाङ, २ भदौं । अहिलेसम्म तपाईले उत्तर कोरियाका तानाशाह किम जोङ उनलाई मिसाइल र रकेट लिएर देख्नु भएको होला तर यतिबेला उनी धान खेतमा देखिएका छन् ।   उनको मन र दिमागमा कुनै परिवर्तन भइरहेको छ वा अन्य कुनै कारण छ भन्ने अझै खुलेको छैन तर यतिबेला उत्तर कोरियामा खाद्य संकट छ, त्यसैले उनी धानबाली […]

पुरा पढ़नुश

पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्बजनिक

काठमाडौं, २ भदौं । पदम श्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सुची सार्बजनिक गरिएको छ ।   खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस बर्षका लागि पदमश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको ‘सर्ट लिस्ट’ सार्बजनिक गरेको हो ।   सो प्रतिष्ठानका अध्यक्ष जीबा लामिछानेले सार्बजनिक गरेको सर्ट लिस्ट अनुसार सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐठन, डा.देवीप्रसाद […]

पुरा पढ़नुश

बेलायतकाे एक नर्स माथी सात नवजात शिशु मारेको आरोप पुष्टी

लन्डन, २ भदौं । उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा सात नवजात शिशुको हत्या गर्ने नर्स पत्ता लागेको छ ।   म्यानचेस्टर क्राउन कोर्टको एक निर्णायकले लुसीलाई सात नवजात शिशुको हत्यामा दोषी ठहर गरेको छ।   अब सोमबार यस अदालतमा सजाय सुनाइनेछ । जूरीले पूर्व नर्सलाई कुल १३ नवजात शिशुहरूमा हत्यारा आक्रमण गरेकोमा दोषीको रुपमा मुद्धा दर्ता […]

पुरा पढ़नुश

ट्रम्पलाई मार्न बिषालु पत्र पठाउने महिलालाई २२ बर्षको जेल सजायँ

वासिंग्टन डिसी, २ भदौं । अमेरिकाको एक अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषाक्त पत्र पठाएको आरोपमा एक महिलालाई २२ वर्षको जेल सजाय सुनाएको छ ।   सो घटनामा दोषी पास्केल फेरीरले आफ्नो अपराध स्वीकार गरेकी छन् । ट्रम्पलाइ मार्ने उदेश्यलेपत्र तयार पारेको र आफैले त्यसमा विषालु बनाएर पठाएको समेत जनाएकी छिन् । बीबीसी रिपोर्टका अनुसार अभियुक्तको सजाय […]

पुरा पढ़नुश

विकासका कार्यमा राजनीति नगरौंः प्रधानमन्त्री

काठमाडौं, १ भदौ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिँढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गरेका छन् । उनले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताए ।   प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं […]

पुरा पढ़नुश

वस्तु निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी

काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वस्तु निर्यातमा २१.४ प्रतिशत र आयातमा १६.१ प्रतिशतले कमी आएको जनाएको छ । शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९÷८० मा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ कायम […]

पुरा पढ़नुश