भक्तपुरमा गोली चल्यो : तीन घाइते, एकको अवस्था गम्भीर

भक्तपुर, ४ भदौ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित बालसुधार गृहमा गोली चलेको छ । सोमबार सुधार गृहमा भएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर बाहिर निस्कन थालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले गोली चलाएको हो । सो क्रममा  तीन कैदी र केही प्रहरी घाइते भएका छन् ।   घाइते बन्दीमध्ये एकजना गम्भीर घाइते भएको जनाइएको छ […]

पुरा पढ़नुश

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री चन्द्रदेव जोशीसँग सीआईबीले लियो बयान

काठमाडौं, ४ भदौ । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग आज बयान लिएको छ। सोमबार साँझ ट्विट गर्दै पूर्वमन्त्री जोशीले बयानपछि आफ्नो बोझ हलुका भएको प्रतिक्रिया दिएका छन् ।   ‘अन्तत: बोझबाट हलुका भएको छु । सीआईबी समक्ष बयान दिएको छु । सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको […]

पुरा पढ़नुश

विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीशमा नियुक्त

काठमाडौं, ४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्।   श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठको पद तथा गोपनियताको शपथ मंगलबार गरिने भएको छ।

पुरा पढ़नुश

प्रधानमन्त्रीसँगको फोन संवादमा ओलीले भने- सर्वदलीय बैठकमा आउँछु

काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । गत आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा सहभागी नभएका ओली सोमबारको बैठकमा भने उपस्थित हुने भएका छन् ।   प्रधानमन्त्री प्रचण्डसँग भएको टेलिफोन संवादका क्रममा ओलीले सोमबार आफू सर्वदलीय बैठकमा सहभागी हुने जानकारी दिएका […]

पुरा पढ़नुश

समाजवादी माेर्चाकाे बैठक सुरू

काठमाडौं, ४ भदौं । समाजवादी मोर्चाको बैठक सुरू भएकाे छ ।   आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियाे । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७ः ३० बजेबाट सुरू भएकाे हाे ।   सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री […]

पुरा पढ़नुश

शैक्षिक गुणस्तर सुधार्न सामुदायिक विद्यालयहरु मर्जर गर्नुपर्छः आरजू देउवा

धनगढी, ३ भदौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले विशेष रणनीति अपनाउनु पर्नेमा जोड दिएकी छन् ।   उनले निजी शिक्षण संस्थाको नतिजा उत्कृष्ट भइरहेका बेला सामुदायिक विद्यालयको गुणस्तर खस्कनु चिन्ताको विषय भएको बताइन् । आईतबार कैलालीको धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल बाराद्बारा एक भारतीय बच्चा चोर पक्राउ ।

रसीद आलम, बारा,३ भदौ । सशस्त्र प्रहरी बल, नेपाल बाराद्बारा बच्चा चोरी गरी भारततर्फ लैजादै गरेको एक जना भारतीय व्यक्तिलाई पक्राउ  गरेको जनाएको छ । आइतबार बारा देवताल गा.पा ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र सोही ठाउँमा बस्ने प्रेमचन्द्र महत्तोको छोरा बर्ष २ को सत्यम कुमार महत्तो लाई भारत […]

पुरा पढ़नुश

कुखुराको मासु अवैध ओसारपसारको प्रभावकारी नियन्त्रण गरिने

काठमाडौं, ३ भदौ । कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भैरहेको र त्यसको अपेक्षित नियन्त्रण हुन नसक्दा आफूहरू उठ्नैनसक्ने गरी मारमा परेको कुखुरा उद्योगी व्यवसायीहरूले बताएका छन्।   आर्थिक मन्दी, कर्जा प्रवाहको कमी, कमजोर क्वारेन्टाइन, संक्रामक रोग उपचारको अभाव जस्ता समस्यासँगै अवैध ओसारपसारले कुखुरापालकहरू पलायनमा पुगेको र […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ३ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।   […]

पुरा पढ़नुश

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरेः कमल थापा

काठमाडौं ३ भदौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरुले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगायका छन् ।   थापाले प्रमुख भनिने दलहरुले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टिकापुर हत्याकाण्ड फासफुस गर्ने सहमती गरेको भन्दै तिब्र रोष प्रकट गरेका छन् ।   पार्टीको काठमाडौं महानगर समितिद्वारा […]

पुरा पढ़नुश