पर्सामा केटी जिस्काएकाे निहुँमा युवककाे हत्या, दुईजना पक्राउ

पर्सा, २४ साउन । १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा पर्सागढी नगरपालिका-४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको छ । उक्त कुटपिट तथा झै-झगडामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।   […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, १० पटकसम्म अनुपस्थित सांसदकाे नाम सुनाइने

काठमाडौं, २४ साउन । प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।   […]

पुरा पढ़नुश

राहुल गान्धीलाई दिइयो यसअघि खोसिएको सरकारी बंगला

नयाँदिल्ली, २४ साउन । सांसद पदमा पुर्नबहाली भए पछि कांग्रेस आइका नेता राहुल गान्धी संसदीय राजनीतिमा फर्केका छन् ।   सर्वोच्च अदालतवाट पुर्नबहाली भएका कांग्रेस नेता गान्धीलाई उनलाई सरकारी निवास दिईएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार संसदको आवास समितिले राहुल गान्धीलाई दिल्लीको १२ तुघलक लेनमा अवस्थित सरकारी बंगला दिइएको जनाएका छन ।   तर, […]

पुरा पढ़नुश

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे

काठमाडौं, २४ साउन । नेपाल टेलिकमले दश लाख मुल्य बराबरको रिचार्ज कार्ड हराएको छ ।   टेलिकमले गाेरखापत्रमा बुधवार एक सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो । उसका अनुसार ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन ।   टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ […]

पुरा पढ़नुश

३३ किलो सुन ल्याँइदा कांग्रेसकाे सरकार थियोः एमाले नेता रिजाल

काठमाडौं, २४ साउन । ३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जनाईएको छ ।   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता बिष्णु रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाएका हुन ।   ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको […]

पुरा पढ़नुश

सलमान खान अभिनित ‘बडिगार्ड’का निर्देशकको मृत्यु

मुम्बई, २४ साउन । साउथ सिनेमालाई ठूलो धक्का लागेको छ ।   साउथ सिनेमा उद्योगका चर्चित निर्देशक सिद्दिकीले ६३ वर्षको उमेरमा संसारलाई बिदा भएका छन् । निर्देशक सिद्दिकीले अगस्ट ८ गते अस्पतालमा अन्तिम सास लिए । उनको हृदयघातका कारण निधन भएको हो । सिद्दिकीले सलमान खानको हिन्दी फिल्म ‘बॉडीगार्ड’ निर्देशन गरेका थिए ।   रिपोर्टका […]

पुरा पढ़नुश

महोत्तरीमा बाढीले बगाउँदा एक बेपत्ता, खोजी कार्य जारी

बर्दिबास, २४ साउन । महोत्तरीमा खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन् ।   सोनमा गाउँपालिकाको मरहा खोलाले मङ्गलबार साँझ बगाउँदा ३८ वर्षीय जाबिर अन्सारी बेपत्ता भएका हुन् ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार मरहा खोला तर्ने क्रममा जाबिरलाई बाढीले बगाएको थियो । उनी खोलामा बेपत्ता भए पछि अहिले […]

पुरा पढ़नुश

रजनीकान्तको फिल्म हेर्न दक्षिण भारतका कर्मचारीलाइ बिदा

मुम्बइ, २४ साउन । रजनीकान्तको फिल्म आउनु मात्रै पर्छ, फ्यानहरू अति नै उत्साहित हुनेछन् । थलाइवाको आगामी फिल्म ‘जेलर’ ले मानिसहरुलाई पागल बनाएको छ । यो फिल्म अगस्ट १० मा रिलिज हुन लागेको छ । यस्तो अवस्थामा चेन्नई र बैंगलोरका कार्यालयहरूले आफ्ना कर्मचारीहरूलाई एउटा गजबको उपहार दिएका छन् ।   समाचार अनुसार चेन्नई र बैंगलोरका […]

पुरा पढ़नुश

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले बोलायो आकस्मिक बैठक

काठमाडौं, २४ साउन । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।   पार्टी केन्द्रिय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ ।   ‘प्रधानमन्त्रीले […]

पुरा पढ़नुश

कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

काठमाडौं, २४ साउन । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले बुधबार बिहान साढे ११ बजे बस्नेगरी परामर्श समितिको बैठक बोलाएका हुन् । नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेगरी बैठक बोलाइएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठकमा संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

पुरा पढ़नुश