क्यान्सर पीडित १० वर्षीया छोरीले दुलही बन्न चाहे पछि गरियाे बिहे तर बाँचिनन्
न्युयाेर्क, २५ साउन । जब मानिसको मृत्यु नजिक हुन्छ, तब उसको अन्तिम इच्छालाई स्वीकार गर्नुपर्छ। त्यसोभए यो किन अनौठो हुनु पर्छ । हालै अमेरिकामा बस्दै आएकी एक बालिकाका अभिभावकले पनि उनको अनाैठाे अन्तिम इच्छा स्वीकार गरेका छन् । जस अनुसार नर्थ क्यारोलिना, मेरिकामा एक १० वर्षीया केटीले आफ्नो अन्तिम इच्छा पूरा गर्न केही दिनअघि […]
पुरा पढ़नुश