अनावश्यक औषधी दिदाँ कैलालीमा गर्भपतन गराउन आएकी महिलाको मृत्यु
कैलाली, २६ साउन । गर्भपतन गराउन आएकी एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकमा गर्भपतन गराउन पुगेकी महिलाको अनावश्यक औषधी सेवनवाट मृत्यु भएको हो । धनगढीस्थित मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन पुगेकी धनगढी–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो। उनका आफान्तजनले अनावश्यक औषधी दिए पछि उनको सोही […]
पुरा पढ़नुश