प्रहरी उपरिक्षक होबिन्द्र बोगटीको नेतृत्वमा १५७ किलो लागूऔषध गाँजासहित सात जना बारा प्रहरीको नियन्त्रणमा ।
बारा, २३ साउन । प्रहरीले १५७ किलो लागूऔषध गाँजासहित सात जनालाई पक्राउ गरी सोमबार दिउँसो सार्वजनिक गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले आइतबार बेलुकी जितपुरसिमरा उपमहानरपालिका वडा नम्बर २२ अमलेखगजंस्थित जंगलबाट गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । गाँजा ओसार पसारमा प्रयोग भएका तीन वटा सवारी र चार […]
पुरा पढ़नुश