प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुर रायमाझी निलम्बन हुदैँ

काठमाडौं, २२ साउन । प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।   […]

पुरा पढ़नुश

सिंहदरबारमा संसदीय दलको बैठक जारी, संसद अबराेधवारे छलफल

काठमाडौं, २२ साउन। सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।   केन्द्रिय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र बिषय छनौट गर्ने बिषयमा छलफल गर्ने बुझिएको छ ।   गत साउन १२ […]

पुरा पढ़नुश

बलात्कारकाे आरोप पछि महाेत्तरीका ब्यवासायी प्रहरी नियन्त्रणमा

महाेत्तरी, २२ साउन । महोत्तरीको बर्दिबासमा बलत्कार प्रयासको घटना सार्वजनिक भएको छ ।   पिडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलत्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि याे घटना सार्वजनिक भएको हो ।   गत साउन १६ मा पिडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाइ अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतवार जिल्ला […]

पुरा पढ़नुश

मोरोक्कोमा बस दुर्घटनामा २४ को मृत्यु, हरेक दिन १० जनाको मृत्यु पछि सरकार चिन्तामा

मोरोक्को, २२ साउन । मध्य मोरक्कोको अजिलाल प्रान्तमा आइतबार भएको सबैभन्दा भयानक सडक दुर्घटनामा कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले डेम्नेट सहरको साप्ताहिक बजारमा यात्रुहरू बोकेको मिनीबस एक मोडमा पल्टिएको बताए। सो दुर्घटनामाथी प्रहरीले अनुसन्धान थालेको छ । मोरक्को र अन्य उत्तर अफ्रिकी देशहरूको सडकहरूमा दुर्घटनाहरू बारम्बार हुन्छन्, वार्षिक हजारौं सडकको मृत्यु […]

पुरा पढ़नुश

निरन्तर संसद अबराेध भएपछि सभामुखले बोलाए शिर्ष दलको बैठक

काठमाडौं, २२ साउन । सभामुख देबराज घिमिरेले शिर्ष दलको बैठक बोलाएका छन् ।   निरन्तर संसदमा अबरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले शिर्ष दलका शिर्ष नेतासँग बैठक बोलाएका हुन ।   सभामुखको सचिवालयका अनुसार सो बैठक  आज दिउँसो १२ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ ।   […]

पुरा पढ़नुश

पाकिस्तान रेल दुर्घटना, मृतकको संख्या ३० पुग्यो

इस्लामबाद, २२ साउन । पाकिस्तानमा आइतबार भएको रेल दुर्घटनाले पुरै देशलाई हल्लाएको छ । हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दर्दनाक दुर्घटना हुदाँ हालसम्म ३० जनाको मृत्यु भइसकेको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।   मिडिया रिर्पोटका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने […]

पुरा पढ़नुश

भारतीय प्रतिबन्धित नोट सहित एक भारतीय ब्यक्ति पर्सा प्रहरीद्वारा पक्राउ।

रसीद आलम, पर्सा ,२१ साउन । भारतीय प्रतिबन्धित नोट सहित एक भारतीय ब्यक्तिलाई शनिबार पर्सागढी नगरपालिका वडा नं.१ मनवा बजारमा पर्सा प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा BR22 AJ 3199 नम्बरको कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकललाई रोकी चेकजाँच गर्ने क्रममा भारत विहार जिल्ला पश्चिम चम्पारण पोष्ट भंगाहा […]

पुरा पढ़नुश

स्थानीय तहको करप्रति आपूर्तिमन्त्री रमेश रिजालकाे असन्तुष्टि

  बारा, २१ साउन । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बारा र पर्सामा स्थानीय तहले लगाएको करको विरोध गरेका छन् । जीतपुरसिमरा नगर उद्याेग वाणिज्यसँगको छैटाैँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री रिजालले जीतपुरसिमरा उपमहानगरपालिका र वीरगन्ज महानगरपालिकाले लगाएको कवाडी तथा सम्पत्ति करको विरोध गरेका हुन् ।   मन्त्री रिजालले कवाडीको नाममा कच्चापदार्थबाट समेत कर उठाउनु […]

पुरा पढ़नुश

मोटरसाइकलको ऐनाभित्र लुकाएर लागूऔषध तस्करी

धनगढी, २१ साउन । सुदूरपश्चिममा लागूऔषध तस्करहरूले तस्कारी नयाँ विधि अपनाएको पाइएको छ। शनिबार कैलालीमा मोटरसाइकलको ऐनाभित्र लागूऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।   शनिबार धनगढी र अत्तरियाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरिएकोमा एक जनाले मोटरसाइकलको ऐनाभित्र लागूऔषध लुकाएको अवस्थामा फेला परेको हो। धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–५ […]

पुरा पढ़नुश

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीद्वारा पक्राउ ।

बिरगंज ,२१, साउन । पर्सामा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ गरेको प्रहरीले जनाएको छ  । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले छोहडा- ५० के.जी., चियापति-१६ प्याकेट, ल्वाङ-१० के.जी.,वच्चाको रेडिमेट कपडा-६६ पिस,सेण्डो-४२ पिस, काजु-३० के.जी.( ३ कार्टुन) बरामद गरेको जसको बजार मुल्य  रु.एक लाख आठ हजार दुई सय रहेको प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश