चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, ८ साउन। चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा आज मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोटेको दिउँसो ३ः२० बजे घटनास्थलमै मृत्यु भएको थियो।

पुरा पढ़नुश

अर्थमन्त्री महत भन्छन्– मैले पुरस्कारको व्यवस्था गरेँ, १०० किलो सुन समातियाे

बुटवल, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले १०० किलो सुन बरामद गर्न सकिएको दाबी गरेका छन् ।   सोमबार बुटवलमा प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण १०० किलो सुन समातिएको दाबी गरेका हुन् । यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत […]

पुरा पढ़नुश

बिरगंजमा सर्टगनको गोली सहित एक भारतीय नागरिक पक्राउ।

रसीद आलम,बिरगंज ,८ साउन । वीरगञ्ज महानगरपालिका वडा नं.१६ भानुचोक स्थित सडकखण्डबाट सर्टगनको गोली सहित एक भारतीय नागरिकलाई  पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। आइतबार राति ९:३० बजेको समयमा प्रहरी चौकी बसपार्कको प्रमुख वरिष्ठ सई नरेश बहादुर शाहिको कमान्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा  संकास्पदरूपमा हाँतमा झोला बोकी पैदल हिँडि बसपार्कतर्फ आउदै गरेको अवस्थामा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी वल पर्साद्धारा बिलबिजक सन्कास्पद देखिएको लगभग २ करोड बराबरको सामानहरुसहित ४ वटा ट्रक पक्राउ ।

रसीद आलम,वीरगंज, ८ साउन । सशस्त्र प्रहरी वल नेपाल पर्साले बिल बिजकमा उल्लेख भए भन्दा बढी सामान बोकेको ४ वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुचनाको आधारमा  आज बिहान करीब १:५० बजेको समयमा बिरगंज महानगरपालिका ८ घण्टाघर स्थित सडक खण्डमा सशस्त्र प्रहरी बल नेपालको टोलीले बिरगंजबाट पथलैया तर्फ जादै गरेको ना २ ख ९४९१, […]

पुरा पढ़नुश

प्रधानमन्त्रीको सल्लाहकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ८ साउन । प्रधानमन्त्रीको सुशासन सल्लाहकार भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी कसुरमा दुई जनालाई पक्राउ गरेको एसपी रविन्‍द्र रेग्मीले जानकारी दिए। काठमाडौंको नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीहरूलाई आइतबार दिउँसो साढे १ […]

पुरा पढ़नुश

कोभिड भन्दा खतरानाक भाइरस अमेरिकावाट फैलने बैज्ञानिकहरुको दाबी

न्युयोर्क, ८ साउन । चीनको वुहानपछि अब अमेरिकाको मासु बजारवाट कोभिड–१९ भन्दा पनि घातक विश्वव्यापी महामारी फैलिने खतरामा छ । हार्वर्डका वैज्ञानिकहरूले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेका छन् । उनीहरुको प्रतिवेदन अनुसार मानव, जनावर र जङ्गली जनावरको आपसी सम्पर्कका कारण यसको जोखिम बढ्ने उल्लेख गरिएको छ । यो प्रतिवेदन हार्वर्ड ल स्कूल र न्यूयोर्क […]

पुरा पढ़नुश

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीद्वारा बरामद ।

बिरगंज ,७ साउन । आइतबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न किसिमका सामानहरु बरामद गरेको जनाएको छ । पक्राउ गरेकोमा भेष्ट-३९० पिस जसको बजार मुल्य रु-२,३५,०००/, कुर्था सुरुवाल-१५ पिस जसको बजार मुल्य रु-१५,०००/, जेन्स टिसर्ट-३२ पिस जसको बजार मुल्य रु-१९,०००/ रहेको प्रहरीले जनाएको छ।   सो पक्राउ […]

पुरा पढ़नुश

भाजपाको निमन्त्रणमा माओवादीका नेताहरु आज दिल्ली जाँदै

काठमाडौं, ७ साउन । नेकपा माओवादी केन्द्रका नेताहरु आज भारत भ्रमणमा जाँदैछन् ।   भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरु भारत भ्रमणमा जान लागेका हुन ।   माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेका हुन । माओवादी केन्द्रका अनुसार भुषालको नेतृत्वमा जाने […]

पुरा पढ़नुश

निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झारिने

काठमाडौं, ६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ ।   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो ।   पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले […]

पुरा पढ़नुश

पहिलो पटक अमेरिकन नौ सेनाकाे नेतृत्व महिलाकाे काँधमा

वासिङ्टन, ६ साउन । अमेरिकाको इतिहासमा पहिलो पटक एक महिला शीर्ष नौसेना अधिकृत बनेकी छन् ।   अमेरिकी राष्ट्रपति जो बाइडेनले यो पदका लागि एडमिरल लिसा फ्रानचेट्टीलाई चयन गरेका हुन् । सीएनएनको रिपोर्टका अनुसार लिसा फ्रानचेट्टी अमेरिकी नौ सेनाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछन् र यसका साथै उनी संयुक्त चिफ अफ स्टाफमा पनि […]

पुरा पढ़नुश