५५ लाख ८५ हजार बराबरको ट्रक र लोड रहेको समानहरु पर्सा प्रहरीद्वारा पक्राउ ।
रसीद आलम,बिरगंज ,१० साउन । बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक तथा खुद्रा समानहरू लोड रहेको ट्रक पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १०:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५६७१ नम्बरको मालवाहक ट्रक […]
पुरा पढ़नुश