निजगढमा महिला प्रजनन स्वास्थ्य सबन्धी कार्यक्रममा आकर्षण बढदै

  बारा, १२ असार । निजगढ नगरपालिकाले संचालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा महिलाहरुको आकर्षण बढदै गएको छ । एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत महिलाहरुको प्रजनन र  अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।   निजगढ नगरपालिकाले संचालन गर्दै आएको कार्यक्रमअन्तगत प्रतेक महिनाको पहिलो आइतवार निजगढस्थित प्राथमिक […]

पुरा पढ़नुश

नेदरल्याण्डमा कार बोकेको कार्गोमा आगलागी, एक भारतीय चालकको मृत्यु

एम्सटरडम, १२ साउन । नेदरल्यान्ड्स को तटमा एउटा कार्गो जहाजमा आगलागी हुँदा एक भारतीय चालक दलका सदस्यको मृत्यु भएको छ ।   सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् । यो जहाजमा सामान बोकेका ३ हजार कार थिए । जहाजका मालिक जापानका शोई किसेनले जहाजमा रहेका २१ चालक दलका सबै सदस्य भारतीय रहेको बताए […]

पुरा पढ़नुश

बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रकहरु बिरगंजमा पक्राउ ।

रसीद आलम, पर्सा ,११ साउन । बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कास्कीतर्फ जाँदै गरेको सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले बुधबार राती २:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोक स्थित सडकखण्डमा ना.३ ख ५५७६ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल […]

पुरा पढ़नुश

बारामा चोरीका एक दर्जन मोटरसाइकलसहित ७ जना पक्राउ

  बारा, ११ साउन । बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ गरेको हो । चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, BR […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी वल नेपाल पर्साद्वारा अबैध रुपले नेपाल भित्र्याएका भैंसी पक्राउ ।

रसीद आलम, पर्सा ,११ साउन । सशस्त्र प्रहरी वलले अबैध रुपमा नेपाल भित्र्याएका भैंसीहरु तथा पाडाहरु पक्राउ गरेको जनाएको छ। पर्साको बिन्दावासिनि गा.पा.-५ हसवा स्थित सशस्त्र प्रहरी वल नेपालको टोलीले भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु ७ लाख बराबरको १५ वटा भैसी र ११ वटा पाडा जम्मा गरि २६ वटा नियन्त्रणमा लिईएको […]

पुरा पढ़नुश

बाराको विश्रामपुरमा एक स्थानीय मृत अवस्थामा फेला,प्रहरीद्वारा अनुसन्धान शुरु।

रसीद आलम, बारा,११ साउन । बाराको विश्रामपुर गाउँ पालिका वडा नं. ४ बलिरामपुर गाँउको खेत स्थित  दश गजा भन्दा १०० मिटर उत्तर नेपाल तर्फ रहेको राम प्रसाद साह कलवारको खाली खेतमा एक ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी बिश्रामपुर बाराका अनुसार विश्रामपुर वडा नं-४ बस्ने वर्ष ४० को पानालाल साह कलवारलाई […]

पुरा पढ़नुश

पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ

नेपालगन्ज, ११ साउन । बाँकेको कोहलपुरबाट पाँच किलो ३ सय ६८ ग्राम लागूऔषध अफिमसहित तीन जना पक्राउ परेका छन्। कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। मंगलबार साँझ जुम्ला तिला गाउँपालिका वडा नम्बर ३ का ४१ […]

पुरा पढ़नुश

सोह्रखुट्टेस्थित एक घरबाट ६६ काटुन ‘ब्रेक शु’ बरामद

काठमाडौं, ११ साउन । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि विमानस्थलबाट जफत […]

पुरा पढ़नुश

महोत्तरीमा बैंक लुटेको दुई महिनापछि एक जना भारतीय पक्राउ

    महोत्तरी, ११ साउन । महोत्तरीस्थित एनमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ ।   १६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर फरार भएका मध्यका एक जना भारतियलाइ प्रहरीले पक्राउ गरेको हो ।   बिहार प्रदेश अन्तर्गत मधुवनी जिल्लाको २० बर्षिय अजय कुमारलाई […]

पुरा पढ़नुश

निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान

काठमाडौं, ११ साउन । निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ। लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।   आयोगको यही १० साउनको निर्णयअनुसार इच्छुकले आजदेखि आवेदन दिन सक्नेछन्। आयोगका अनुसार ११ भदौसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर […]

पुरा पढ़नुश