गृह जिल्लामा बाबुराम भट्टराईलाई धक्का, १४ जनाले नेसपा छाडे

गोरखा, १४ साउन । गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरुका अनुसार अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टी परित्याग गर्ने समुहले लगाएको आरोप अनुसार पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व हाबी हुन थालेको तथा वैकल्पिक शक्ति […]

पुरा पढ़नुश

अस्थायी प्रहरी पोष्ट ईनर्वाद्वारा साढे तिन लाख बराबरको कास्मेटिक समानहरू पक्राउ ।

रसीद आलम,बिरगंज ,१३ साउन । अस्थायी प्रहरी पोष्ट ईनर्वा गाउँले विभिन्न किसिमका कास्मेटिक समानहरू भन्सार छली चोर पैठारी गरि भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ । शनिबार राति १:३० को समयमा बिरगंज वार्ड नं. १६ भुटन देवी स्थित अस्थायी प्रहरी पोष्ट ईनर्वाको प्रहरी सहायक निरीक्षक मुनिलाल राउतको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट […]

पुरा पढ़नुश

भाजपाको निमन्त्रणामा दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

काठमाडौं, १३ साउन । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ ।   भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।   पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रवार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी […]

पुरा पढ़नुश

आदिवासीको सुनको सिक्का लुटने पाँच प्रहरी निलम्बनमा

मुम्बई, १३ साउन । मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ ।   यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।   सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिबेदन बनाएका थिए । यस घटनाको खुलासा भए […]

पुरा पढ़नुश

अस्ट्रेलियामा सैन्य हेलिकप्टर दुर्घटना, चालक दलका चार सदस्य बेपत्ता

सिडनी, १३ साउन । अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ ।   दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो ।   अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टर (जसलाई ताइपान […]

पुरा पढ़नुश

चिनियासहित बिदेशीलाई निशाना बनाइरहेका १० आतंकबादी पाकिस्तानमा पक्राउ

इस्लामाबाद, १३ साउन । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ ।   पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो । मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।   पञ्जाब प्रहरीको […]

पुरा पढ़नुश

८३ लाख भन्दा बढीका बिल बिजक सन्कास्पद रहेको सामानहरूसहित ट्रक मधेश प्रदेश प्रहरीको नियन्त्रणमा ।

रसीद आलम, बिरगंज ,१२ साउन । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले  शुक्रबार बिहान् ३:०० बजेको समयमा  वीरगञ्ज महानगरपालिका वडा २१ परवानीपुर […]

पुरा पढ़नुश

स्पष्टीकरणको मौका नदिई राजीनामा माग्ने राजनीतिक कल्चर बसाउन खोजियो : प्रधानमन्त्री

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा गलत ‘कल्चर’ बसाउन खोजिएकोप्रति असन्तुष्टि जनाएका छन् । साताव्यापी इटालीको भ्रमण सकेर स्वदेश फर्किएपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राधनमन्त्री प्रचण्डले स्पष्टीकरणको मौका नै नदिई राजीनामा माग्ने राजनीतिक ‘कल्चर’ बसाउन खोजिएको बताए । एक सय किलो सुन बरामद प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल […]

पुरा पढ़नुश

राष्ट्रपतिबाट मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, १२ साउन । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको  ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभाबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकलाई शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् […]

पुरा पढ़नुश

भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीद्वारा बरामद ।

रसीद आलम,पर्सा ,१२ साउन । भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पर्सा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साउन १० गते जिल्ला प्रहरी कार्यालय पर्साका मातहतमा पर्ने अस्थाई प्रहरी पोष्ट ईनर्वागाउँको टोलीले सल – ९० पिस पक्राउ गरेको जसको बजार मुल्य रु.२७ हजार रहेको छ । ईलाका प्रहरी […]

पुरा पढ़नुश