नेपालमा टमाटरको कालोबजारी उपभोक्ता चर्को मारमा,भारतमा २० लाखको टमाटर बोकेको भारतीय ट्रक बेपत्ता, प्रहरीमा उजुरी
काठमाडौ , १५ साउन । देशैभर टमाटरको मूल्य ह्वात्तै बढेका कारण ग्राहकको खल्ती खुकुलो हुँदै गएको बेला केही किसान तथा व्यापारीले टमाटर बिक्री गरेर मनग्य नाफा कमाउन थालेका छन् । नेपालका केही सिमावर्ति क्षेत्रमा पनि टमाटरको व्यापक रुपमा कालोबजारी भइरहेको छ।अबैध तरिकाले नेपालबाट भारतमा भारी मात्रामा टमाटरको ढुवानी भइरहेको कारण नेपालको आम उपभोक्तले चर्को […]
पुरा पढ़नुश