विवाह गर्नेको संख्या लगातार घटे पछि चिनिया सरकार तनावमा

बेइजिङ, २८ असार । चीनका युवाहरूले जीवनका महत्त्वपूर्ण निर्णयहरूलाई निरन्तर स्थगित वा स्थगित गरिरहेका छन्। जसका कारण विवाह दरमा कीर्तिमानी कमी आएको छ । न्यूयोर्क टाइम्सको रिपोर्टमा भनिएको छ कि यसको कारण चीनको सुस्त अर्थतन्त्र, बेरोजगारी, कर्पोरेट लेअफ, जसले युवा पुस्तालाई बिबाह नगर्ने निर्णय लिन बाध्य बनाएको छ। पछिल्लो ९ वर्षयता चीनमा विवाह गर्नेको संख्या […]

पुरा पढ़नुश

मेक्सिकाेमा श्रीमतीको हत्या गरेर मस्तिष्क खाए, खोपडीको एस्ट्रे बनाए

मेक्सिकाे, २८ असार । मेक्सिकोमा ३२ वर्षीय एक पुरुषले अमानवीयताको सबै हद पार गरेका छन् । उनले आफ्नी श्रीमतीको हत्या गरेपछि उनको दिमागलाई टाैकोसमा मिलाएर खाए, यसपछि खोपडीलाई एशट्रे बनाएर प्रयाेग गरे । द मिररकाे रिपोर्ट अनुसार आरोपी व्यक्तिलाई गत जुलाई २ मा पुएब्लोमा उनको घरबाट पक्राउ गरिएको थियो। उनलाई मिडियाले नरभक्षीको संज्ञा दिएका छन् […]

पुरा पढ़नुश

सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चमा रिट

काठमाडौं, २७ असार । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।   राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि भोलिलाई पेशी राखिएको छ।   राउत असार २४ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुर उड्नै लाग्दा पक्राउ परेका थिए। […]

पुरा पढ़नुश

जरायोको जस्तो देखिने मासुसहित तीन जना पक्राउ

सुर्खेत, २७ असार । बिरेन्द्रनगर नगरपालिका-१० नयाँगाउबाट जरायोको जस्तो देखिने मासु करिब ७ केजी सहित सोही ठाउँ बस्ने ५२ वर्षीय डम्बर बहादुर थारु समेत तीनजनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको गस्ती प्रहरी टोलीले थारुको घरबाट जरायोको जस्तो देखिने उक्त परिमाणको मासुसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस […]

पुरा पढ़नुश

प्रहरी कर्मचारीलाई हातपात गरेको आराेपमा एकजना पक्राउ

सुर्खेत, २७ असार । वीरेन्द्रनगर नगरपालिका-७ क्याम्पस रोडस्थित ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई कुटपिट तथा हातपात गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय प्रकाश केसीलाई  प्रहरीले पक्राउ गरेको छ ।   जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा चेकजाँच गर्ने क्रममा क.प्र.०२००१ प १५२८ नम्बरको मोटरसाइकलमा सवार प्रकाश समेतका ४ जनाले चेकिङमा खटिएका प्रहरी सहायक […]

पुरा पढ़नुश

१३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले भ्रष्टाचारको आरोपमा १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी तथा गरिबी निवारण शाखा मधेश प्रदेश, जनकपुरधामका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा, नैँशी जेनरल अर्डर सप्लायर्सका प्रोप्राइटर अरहुला कुमारी […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा लागुऔषध चरेश सहित २ जना ब्यक्ति पक्राउ ।

रसीद आलम,पर्सा ,२७ असार । सशस्त्र प्रहरी बल नेपाल पर्साले लागुऔषध चरेश सहित २ जना ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ। बुधबार बिहान ८:४५ को समयमा जिल्ला पर्सा बीरगंज म.न.पा.- १६ भन्सार मेनगेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजको गुल्मपति डिएसपी रामजङ्ग पाण्डेको कमान्डमा खटिएको डिउटी टोलीले विशेष सुचनाको आधारमा BR 22 M 4206 नम्बरको भारतिय […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्डकी धर्मपत्नी सीताको निधन,सीता दाहालको पार्थिब शरिर पेरिसडाँडामा राखिने

काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ।   आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो । नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको  र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो […]

पुरा पढ़नुश

श्रीमानसँग सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरिदिए, राेजिन आत्महत्या

नयाँदिल्ली, २७ असार । जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो। पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन् । उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर […]

पुरा पढ़नुश

कारमा सेक्स गर्दागर्दै बिरामीको मृत्यु, अस्पतालद्वारा नर्सलाई बर्खास्त

वेल्स, २७ असार । बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ । ती बिरामीसँगको सम्बन्ध राख्दै आएकाे र याैन सबन्ध गर्दागर्दै  बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाइ जागिरवाट निकालिएकाे छ। साे क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले […]

पुरा पढ़नुश