युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत

मस्को, २९ असार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन् । उनका अनुसार ती बिदेशी हतियारहरुले थप तनाव बढाउने छन्, लडाइँलाई तिव्र पार्नेछ र अन्ततः विनाश निम्त्याउने छ भन्दै युक्रेनलाई उनले चेतावनीसमेत दिएका छन् ।   राष्ट्रपति पुटिनले रुसी सेनालाई प्राथमिकताका आधारमा विदेशी ट्याङ्कलाई कारबाही गर्न समेत […]

पुरा पढ़नुश

अमेरिकी सहायक बिदेश मन्त्री लु आज नेपाल आउँदै

काठमाडौँ, २९ असार । अमेरिकी सहायक बिदेश मन्त्री डोनाल्ड लु आज नेपाल आउँदैछन् ।   दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउन लागेका हुन । नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्डले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।   साथै, आफनो भ्रमणको […]

पुरा पढ़नुश

धनगढी उपमहानगरका दुई कर्मचारी निलम्बित

धनगढी, २८ असार । धनगढी उपमहानगरपालिकाका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । उपमहानगरपालिकाका प्राविधिक कर्मचारी निलम्बनमा परेको उपमहानगरले जनाएको छ । सरकारी बाटो कायम नगरेरै कित्ताकाटका लागि सिफारिस गरेको भेटिएपछि  ती कर्मचारी एक महिनाका लागि निलम्बनमा परेका हुन् । जग्गा व्यवसायीले सरकारी जग्गामा भएको बाटो देखाएर कित्ता काटका लागि सिफारिस लगेको पाइएको छ । […]

पुरा पढ़नुश

अनलाइनबाटै राप्रपाको सदस्य बन्न सकिने, एक वर्षमा २ लाख सक्रिय सदस्य बनाउने

काठमाडौं, २८ असार । राप्रपाले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ । गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्य सम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपा ः अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत केही मूलभूत बुँदाहरू सार्वजनिक गर्दै […]

पुरा पढ़नुश

प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कञ्चनपुर, २८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। गैरकानुनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक […]

पुरा पढ़नुश

मोरङ कारागारका कैदीबन्दीको मृत्यु

विराटनगर, २८ असार । जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीको ज्यान गएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको ज्यान गएको प्रहरीले जानकारी दिएको हो । उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । बिरामी परेका उनलाई आज कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० […]

पुरा पढ़नुश

४७ लाख भन्दा बढीका सुनसहित बिरगंजका एक ब्यक्ति मकवानपुर प्रहरीद्वारा पक्राउ ।

रसीद आलम, मकवानपुर ,२८ असार । आज बिहान् ११:३० बजेको समयमा  हेटौडा उ.म.न.पा. वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी अबैध सुनसहित एक जना ब्यक्तिलाई मकवानपुर प्रहरीले पक्राउ गरेको जनाएको छ। बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट बिरगंजतर्फ आउदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा […]

पुरा पढ़नुश

सरकारले ठगी गर्ने सहकारीलाई कानुनी कारबाही गर्ने

काठमाडौं, २८ असार । सरकारले ठगी गर्ने सहकारीलाई कानुनी कारबाही गर्ने भएको छ ।   बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजित मन्त्रालयत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले ठगी गर्ने सहकारीलाई कानुनअनुसार कारबाही गर्ने जानकारी दिएकी हुन् ।   अनुगमन र जाँचबुझपछि अहिले […]

पुरा पढ़नुश

नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम

काठमाडौं, २७ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशमा हाल १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालमा १३ हजार १३९ वटा सञ्चार माध्यम सञ्चालनमा रहेको जानकारी दिएकी हुन् । उनका अनुसार सबैभन्दा धेरै पत्रपत्रिका […]

पुरा पढ़नुश

फलफूल तथा तरकारीको आजको मूल्य सूची, मालदह आँपकाे भाउ बढयाे

काठमाडौ, २८ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।   जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ९०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ५०, घिउ सिमी लोकल ९०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ८० रुपैयाँ , आलु रातो ४६, भारतीय आलु रातो ३५, टनेल गोलभेडा सानो […]

पुरा पढ़नुश