जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे

जेरूसलाम, ३० असार । । डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनेका होइनन्। कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ। यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।   द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। […]

पुरा पढ़नुश

अमेरिकी प्रहरी आयुक्त वेश्यासहित कारमा पक्राउ, दिए राजीनामा

मिसिगन, ३० असार । डेट्रोइट पुलिस ओभरसाइट बोर्ड अफ कमिश्नरका सदस्य ब्रायन फर्ग्युसनले आफ्नै कारमा वेश्यासँग पक्राउ परेपछि आफ्नो पदबाट राजीनामा दिएका छन्। फर्ग्युसनले यो गलतफहमी भएको दाबी गरेका छन्।   ब्रायन फर्गुसनले डेट्रोइट फ्री प्रेसलाई एक विज्ञप्तिमा भने, ‘प्रहरीको निगरानीमा डेट्रोइटका जनताको सेवा गर्न पाउनु सम्मान र सौभाग्यको कुरा हो। बोर्ड र मेरो परिवारको […]

पुरा पढ़नुश

प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त

प्रिस्टिना, ३० असार । युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन ।   वास्तवमा, विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ । यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । […]

पुरा पढ़नुश

नगरपालिकाकै कर्मचारीको साथमा लागूऔषध

काठमाडौं, २९ असार । कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक कर्मचारी लागूऔषधसहित पक्राउ परेका छन्। शुक्रबार पुनर्वास नगरपालिकाका कर्मचारीसहित दुईजना लागूऔषधसहित पक्राउ परेका हुन्।   पुनर्वास नगरपालिका- १० नम्बर वडा कार्यालयका प्राविधिक सहायक कृष्ण बडूसहित असिम थापा पक्राउ परेका छन्। नगर प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिका- को ६ एक निर्माणाधीन घरबाट उनीहरूलाई पक्राउ गरिएको बताए।   कर्मचारी […]

पुरा पढ़नुश

सीता दाहालको निधनप्रति सात विद्यार्थी संगठनद्वारा दु:ख व्यक्त

काठमाडौं, २९ असार । सत्तारूढ सात दलका विद्यार्थी संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दु:ख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन्।   माओवादी केन्द्र सल्लाहकार परिषद्‍का सदस्य हालको निधनप्रति सत्तारूढ सात दलका विद्यार्थी संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन्।   दुजाङ् शेर्पा नेतृत्वको नेविसंघ, पञ्चासिंह […]

पुरा पढ़नुश

सप्तकोशीमा ट्रक खस्यो, तीनजनाको उद्धार

सुनसरी, २९ असार । सप्तकोशी नदीमा ट्रक खसेको छ । शुक्रबार बिहान बस ठोक्किँदा सप्तकोशीको पुलबाट मे १ ख ३००७ नम्बरको ट्रक नदीमा खसेको हो ।   ट्रक बेपत्ता भएको छ भने ट्रकमा सवार तीनजनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पश्चिमतर्फ जाँदै गरेको […]

पुरा पढ़नुश

ललिता निवास जग्गा प्रकरणमा मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनुपर्छ : अमरेशकुमार सिंह

काठमाडौं, २९ असार । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले ललिता निवास जग्गा प्रकरणमा निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई पनि कारबाही प्रक्रियामा ल्याउनुपर्ने माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उनले टिप्पणी गर्ने शाखा अधिकृतलाई कारबाही गर्ने सरकारले निर्णयकर्ता मन्त्री र प्रधानमन्त्रीलाई कारबाही प्रक्रियामा ल्याउनु पर्दैन भन्दै प्रश्न गरे । मन्त्री र प्रधानमन्त्रीको आदेश भएपछि कुन कर्मचारीले […]

पुरा पढ़नुश

युक्रेनी महिला सैनिककाे पीडा, हातमा एके ४७ तर साथमा छैन स्यानिटरी प्याड

किभ, २९ असार । युद्ध कौशल र रणनीतिका विज्ञहरू भन्छन् कि युद्ध श्रोतले होइन, साहसले लडिन्छ।   यो पटक रुस–युक्रेन सीमामा उभिएका महिला सैनिकले अप्ठ्यारो परिस्थितिको सामना गर्नुका साथै शत्रुलाई मुहम्मे जवाफ दिइरहेका छन् । यहाँ हामी युक्रेनका महिला सैनिकहरूको दस्ताको बारेमा कुरा गर्दैछौं, जसले रुसी आक्रमणबाट देशको रक्षा गर्दा स्रोतसाधनको चरम अभावको सामना गरिरहेका […]

पुरा पढ़नुश

राजघाट र गान्धी समाधीस्थल डुबानमा परे पछि फ्रान्सवाट मोदीको फोन

नयाँदिल्ली, २९ असार । देशको राजधानी दिल्ली यतिबेला यमुनाको प्रकोपको सामना गरिरहेको छ ।   यमुनाको पानी बिहीबार दिल्ली प्रवेश गरेको थियो र शुक्रबार बिहान राजघाटसम्म पुगेको छ । राजघाट पार्क बिहान ३ बजेसम्म डुबेको थियो । त्यसपछि महात्मा गान्धीको समाधीस्थलसम्म बाढीको पानी पुगेको छ ।  यमुनाको पानी दिल्लीका धेरै आवासीय क्षेत्रमा प्रवेश गरेको छ […]

पुरा पढ़नुश

भारतले आज चन्द्रयान–३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै, चन्द्रमामा रकेट पठाउने चौथो देश

नयाँदिल्ली, २९ असार । भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ।   चन्द्रयान–३ श्रीहरिकोटाबाट प्रक्षेपण गरिने छ । यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ । यो आज दिउँसो २.३५ बजे त्यसकाे प्रक्षेपण सुरु हुनेछ।   चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण हुनेबित्तिकै भारत यस्तो गर्ने विश्वको चौथो देश हुनेछ । चन्द्रयान-३ को प्रक्षेपण […]

पुरा पढ़नुश