घुससहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर यादव दोषी ठहर

वीरगञ्ज, ३० असार । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् । घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो । यादवलाई पाँच हजार घुससहित […]

पुरा पढ़नुश

मकवानपुरबाट तीन किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं, ३० असार । मकवानपुरबाट तीन किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । शनिबार बिहान प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–९, शान्ति टोलका १९ वर्षीय राहुलकुमार बैठासहित तीन जना रहेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७, मनहरी खोलाको बगरबाट अवैध लागूऔषध गाँजा तीन किलो २६० ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको […]

पुरा पढ़नुश

जब घरवाट दुर्गन्ध आयो, ढोका फाेरेर हेर्दा मराठी फिल्मका दिग्दज रबिन्द्र महाजनीको शव भेटियो

मुम्बई, ३० असार । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ । उनी पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका थिए । उनी त्यही फ्ल्याटमा मृत फेला परेका थिए । रविन्द्र ७७ वर्षका थिए । उनी अक्सर यही फ्ल्याटमा बस्न आउने गर्थे ।   घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि […]

पुरा पढ़नुश

फोन गरेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति महासंघको आपत्ति

काठमाडौं, ३० असार। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकार रामकृष्ण पौडेललाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ध्यानाकर्षण गराएको छ।   पत्रकार महासंघ ललितपुर शाखाका सदस्यसमेत रहेका पौडेललाई शुक्रबार (असार २९) गते बेलुकी ६:५५ बजे टेलफोनमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिएको भन्दै दादागिरी गरेको ललितपुर शाखाले विज्ञप्तिमार्फत जनाएको छ।   समाचारको […]

पुरा पढ़नुश

अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँद्वारा अबैध कपडा पक्राउ ।

बिरगंज ,३०, असार । अस्थायी प्रहरी पोष्ट ईनर्वागाउँले भन्सार छली ल्याएको अबैध कपडा पक्राउ गरेको जनाएको छ। शुक्रबार  बिहान् ८:४५ को समयमा बिरगंज म.न.पा.१६ ईनर्वागाउँ स्थित अस्थायी प्रहरी पोष्ट ईनर्वाका प्रहरी सहायक निरीक्षक मुनिलाल राउतको कमाण्डमा खटिएको गस्ती टोलीले भारतको रक्सौलबाट भन्सार छली अबैध तरिकाले चोरि पैठारी गरि ल्याउदै गरेको कुर्ता- सरवाल ७५ थान बरामद […]

पुरा पढ़नुश

१० सेकेन्डकाे छेडछाड अपराध होइन’ भन्ने अदालतकाे फैसालाकाे इटालीमा ब्यापक बिराेध

रोम, ३० असार । यौन दुर्व्यवहारको एउटा घटनालाई लिएर इटालीको सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । स्थानीय अदालतको एउटा निर्णयको त्यहाँका जनताले निन्दा गरिरहेका छन् । जसमा १७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा विद्यालयका चौकीदारले पाँच देखि दश सेकेन्डसम्मको मात्रै छोएको भन्दै सफाइ पाए पछि यो हंगामा मच्चिएको हो । राजधानी रोमसहित अन्य धेरै […]

पुरा पढ़नुश

सीके राउत नेतृत्वको जनमत पार्टी प्रवक्तामा सुरेन्द्रनारायण यादव

काठमाडौं, ३० असार । जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ। डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको आज बसेको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो।   बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको छ।   केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य […]

पुरा पढ़नुश

नेकपा एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, ३० असार । आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।   सचिवालय बैठक […]

पुरा पढ़नुश

आज भक्तपुरमा कोरा साइकलिग च्यालेन्ज हुने, १ सय किमीसँग साइकल दाैडाइने

भक्तपुर, ३० असार । साइकल कनेक्ट भक्तपुरको अभियान यस पटक पनि हुने भएकाे छ । नेपाल इको प्यानलकाे सहयाेगमा साइकल कनेक्ट भक्तपुरले शनिबार गर्न लागेको तेश्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुन लागेकाे हाे ।   सामाजिक उतरदायित्व अन्तर्गत अभियानलाई सहयोग गर्दै आएको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए । राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा […]

पुरा पढ़नुश

आज शनिबार पनि बैंक तथा बित्तिय संस्था खुल्ला रहने

काठमाडौं, ३० असार । आज पनि बैंक तथा बित्तिय संस्थाहरू पनि खुल्ला हुने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको बिषयलाई ध्यानमा दिदै शनिवार पनि बैंक तथा बित्तिय संस्था खुल्ला नै रहन लागेका हुन् । सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय […]

पुरा पढ़नुश