आज देखी कांग्रेस केन्द्रिय समिति बैठक सुरु हुदैँ, नीति महाधिवेसनको मिति मुख्य अजेन्डा

काठमाडौं, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।   अघिल्लो बर्ष साउनमा बैठक बसे पछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक बर्ष पछि बस्न लागेको उक्त बैठकमा यसबिचमा भएका निर्णयहरु अनुमोदन गराउने […]

पुरा पढ़नुश

मकवानपुर प्रहरीद्वारा अबैध भारतिय रुपैया सहित एक जना पक्राउ ।

रसीद आलम, मकवानपुर ,२६ असार । मकवानपुर प्रहरीले ३ लाख ७५ हजार अबैध भारतिय रुपैया सहित एक जना भारतीयलाई पक्राउ गरेको जनाएको छ। मंगलवार बिहानको ५:०० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे स्थित सडक खण्डमा सवारी साधनहरु  चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट बिरगंज तर्फ […]

पुरा पढ़नुश

भैरहवा भन्सारमै समातियो विना भन्सारको मालवाहक ट्रक

भैरहवा, २६ असार । भैरहवा भन्सार कार्यालयले विना भन्सार बाहिरीन खोजेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । गत जेठको दोस्रो साता किर्ते प्रज्ञापन पत्र बनाई भन्सार जाँच पास गराउन खोजेको घटना सेलाउना नपाउँदा सोही प्रकृतिको घटना भैरहवा भन्सार कार्यालयमा दोहोरिएको छ । भारतबाट नेपालका लागि भित्रीएको प्याजसहितकोमाल बाहक ट्रक भन्सार जाँच पास बिनै बाहिरीना खोज्दा […]

पुरा पढ़नुश

हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरूको शव काठमाडौं ल्याइयो

काठमाडौं, २६ असार। सोलुखुम्बुमा भएको मनाङ् एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ। दुई वटा हेलिकोप्टरमार्फत् शव काठमाडौं ल्याइएको हो।   मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका-५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो। दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना म्याक्सिन नागरिकको मृत्यु भएको थियो।   सोलुखुम्बुको सुर्केबाट […]

पुरा पढ़नुश

मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई फिरौती माग गर्ने पक्राउ

काठमाडौं,२६ असार । मेडिकल व्यवसायीलाई हत्या गर्ने धम्की दिई ३० करोड रुपैयाँ फिरौती माग गरेको अभियोगमा खोटाङ राहबेशी गाउँपालिका-१ राहबेशी घर भई काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने ४० वर्षीय रमेश कुमार गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । प्रवेश लामाको नामबाट फोन गरी हत्या गर्नको लागि योजना बनि सकेको र सुरक्षित हुन चाहनु हुन्छ रकम दिनुपर्ने […]

पुरा पढ़नुश

मधेश सरकारको अनियमित रकमान्तर छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन

काठमाडौं, २६ असार । मधेश सरकारको आर्थिक वर्ष २०७९–०८०को बजेटमा भएको अनियमित रकमान्तरको विषयमा छानबिन गर्न विशेष संसदीय छानबिन समिति गठन गरिएको छ ।   सोमबार बसेको मधेश प्रदेशसभाको बैठकले प्रदेसशभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एकजना गरी १० सदस्य छानबिन समिति गठन गरेको हो ।   समितिमा नेकपा एमालेबाट दिपेन्द्रकुमार ठाकुर, नेपाली कांग्रेसबाट नागेन्द्रप्रसाद […]

पुरा पढ़नुश

अवैध रूपमा विदेश लैजान लागेको विभिन्न मुद्रासहित एकजना पक्राउ

काठमाडौं, २६ असार । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान,१ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थान सहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई  प्रहरीले पक्राउ […]

पुरा पढ़नुश

नक्कली नोटसहित एकजना पक्राउ

नवलपरासी (पूर्व), २६ असार ।  मध्यबिन्दु नगरपालिका-८ फुलबारीबाट नक्कली जस्तो देखिने नेपाली १ हजार दरको ७ थान, ५ सय दरको २८ थान, १ सय दरको ५२ थान, ५० दरको ३४ थान, २० दरको ५ थान, १० दरको २ थान, अमेरिकी डलर ५० दरको २६ थान, भारतीय रुपैयाँ २ सय दरको ३ थान, १ सय दरको ४ […]

पुरा पढ़नुश

अपडेट:मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो

काठमाडौं, २६ असार । मंगलबार विहानदेखि सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।   सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको हो ।   चालक दलका सदस्यसहित ६ जना सवार उक्त हेलिकप्टर बिहान १० बजेदेखि सम्पर्कविहीन भएको थियो । अहिले उद्धार कार्य चलिरहेको छ […]

पुरा पढ़नुश

‘मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं, २६ असार । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर मंगलबार बिहान १० बजेदेखि सम्पर्कविहीन भएको मनाङ एयरले जनाएको छ । चालकसहित ६ जना यात्रु रहेको सो उक्त हेलिकप्टरको हेलिकप्टरको खोजीकार्य भइरहेको छ । साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ । हेलिकप्टर दुर्घटनामा परेको हो […]

पुरा पढ़नुश