बारा प्रहरीद्वारा २६२ किलो ग्राम अबैध गाँजा सहित भारतीय ट्रक पक्राउ।
रसीद आलम, बारा,१६ असार । बारा प्रहरीले २६२ किलो ग्राम अबैध गाँजा सहित एक भारतीय ट्रक बिहीबार पक्राउ गरेको जनाएको छ। मकवानपुरबाट बीरगंज तर्फ गई रहेको भारतिय नम्बर प्लेटको ट्रकमा फल्स बटम बनाई ठुलो परिमाणमा प्रतिबन्धित लागू औषध गाँजा लुकाई छिपाई ल्याई रहको विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाबाट खटिएको […]
पुरा पढ़नुश