प्रतिनिधिसभा बैठकः सांसदले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं, ८ असार । आज प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बोलाईएको छ ।   आजको बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिदैछन् ।   सो बैठकमा बिनियोजन बिद्येयक २०८० को बिभिन्न शिर्षकहरु माथीको छलफल अन्तर्गत चारवटा […]

पुरा पढ़नुश

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु

न्युर्योक, ८ असार । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।   साे सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, […]

पुरा पढ़नुश

गाेरखामा जीप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु

गोरखा, ८ असार । गाेरखामा एउटा जीप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा  प्रदेश नंं ३, ०१–०२३ च २४२७ नम्बरको टाटा जिप जिप दुर्घटना हुदाँ पाँच जनाकाे मृत्यु भएकाे हाे ।   राती १ बजेको आसपासमा दुर्घटनामा परेको सो जीपमा १९–२० जना सवार भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ […]

पुरा पढ़नुश

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी

सिडनी, ८ असार । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् ।   हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो […]

पुरा पढ़नुश

प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

काठमाडौं, ७ असार । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको […]

पुरा पढ़नुश

मोटरसाइकल चोरी अभियोगमा २ मानिसहरूसहित १ मोटरसाइकल नियन्त्रणमा: पर्सा प्रहरी ।

रसीद आलम, बिरगंज ,७ असार । पर्सा प्रहरीले मोटरसाइकल चोरी अभियोगमा २ मानिसहरूसहित १ मोटरसाइकल  नियन्त्रणमा लिएको जनाएको छ।   गत फागुन २८ मा राती १०:४० बजेको समयमा वीरगञ्ज म.न.पा.वडा नं.१०  स्थित सडकखण्डबाट बिरगंज  महानगरपालिका वडा नं.९ रानीघाट टोल बस्ने वर्ष २९ को सोनु पटेलले मोटटरसाईकल पार्किङ गरी राखिएको अवस्थाबाट जिल्ला चितवन राप्ती न.पा.वडा नं.१३ […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपाल पर्साद्धारा लागुऔषध चरेश सहित एक ब्यक्ति पक्राउ ।

रसीद आलम, पर्सा ,७ असार । पर्सामा सशस्त्र प्रहरी बलले लागुऔषध चरेश सहित एक जना  ब्यक्तिलाई पक्राउ गरेको जनाएको छ। सशस्त्र प्रहरीका अनुसार आज दिउँसो २:३० बजेको समयमा  पर्सा कालिकामाई गा.पा. वडा नं. ५ सेमरा स्थित सुरक्षा बेश पोखरियाबाट खटिएको टोलीले देवरियाबाट भिस्वा तर्फ जाँदै गरेको BR 22 AP 6815 नम्बरको भारतीय पल्सर मोटरसाइकललाई शंका […]

पुरा पढ़नुश

सभामुख घिमिरे र उत्तर कोरियाली राजदूत मेनबीच भेटवार्ता

काठमाडौं, ७ असार । सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।   भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदान […]

पुरा पढ़नुश

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं, ७ असार । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको […]

पुरा पढ़नुश

जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु

हुम्ला, ४ असार । हुम्लाको नाम्खा गाउँपालिका २ मा बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका ५ कालिपुरका २५ वर्षीय राजेश तामाङ रहेका छन् ।   जिल्ला अस्पतालमा उपचारको क्रममा बिहान साढे ९ बजे तामाङको मृत्यु भएको हो । सिमकोटबाट हिल्सा जाँदै गरेको प्रदेश ३–०१–०२२ च ५१ […]

पुरा पढ़नुश