१२ बर्ष पछाडी नाम्चे बजारमा सबैभन्दा बढी उच्च तापमान

सोलुखम्बु, २७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मी रहेको छ । समुन्द्र सतहबाट ३४०० मिटरको उचाइमा रहेको नाम्चे बजारमा दैनिक तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।   यहाँ १२ वर्षअघि पनि यस्तै तापक्रम बढेको स्थानीयवासीले बताएका […]

पुरा पढ़नुश

चालक नै लागुऔषध सेवन गर्न थालेपछि रुपन्देही ट्राफिकको लापसे परिक्षण

भैरहवा, २७ जेठ । चालक नै लागु औषध सेवन गरेको भन्ने जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सडकमै लागुऔषध सेवनकर्ताको चेकजाँच गर्न सुरू गरेको छ । सिमावर्ती क्षेत्रमा खुला रुपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउदा ज्यान नै जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र […]

पुरा पढ़नुश

आम जनता पार्टीका दुई संगठनबीच एकता

काठमाडाै‌ २७ जेठ । प्रभु साह नेतत्वकाे आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ।   शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए ।   सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

पुरा पढ़नुश

केमिकल हालेको लिच्ची थाहा पाउने सजिलो तरिका ।

बिरगंज , २७ जेठ । अहिले बजारमा लिच्चीको मौसम छ । तर, तपाईले खाईरहनु भएको लिच्ची केमिकल हालेर पकाईएको त छैन ? बजारमा अहिले लिच्ची छयाप छयाप्ती पाइन्छ, यो स्वास्थ्य हुनुका साथै स्वादिलो पनि उत्तिकै हुन्छ । तर, तपाईलाई थाहा छ, अहिले बजारमा केमिकल हालेका लिच्ची पनि उत्तिक आएका छन् । जसले तपाईको स्वास्थ्यमा खराब […]

पुरा पढ़नुश

कोलेस्ट्रोल नियन्त्रण गर्न यो गर्मीमा खानुहोस् यी ६ फलफूल

काठमाडौं, २७ जेठ । खराब खानेकुरा छनोट गर्दा तपाईको रगतमा खराब कोलेस्ट्रोल अर्थात एलडीएल कोलेस्ट्रोलको स्तर बढ्न सक्छ। चिल्लो पदार्थ खाने, मदिरा सेवन गर्ने र दिनभर अल्छी रहँदा कोलेस्ट्रोल र मोटोपना बढ्छ र हृदयघातको सम्भावना पनि बढ्छ ।   तर, सबै कोलेस्ट्रोल खराब हुँदैनन्, शरीरमा एचडीएल कोलेस्ट्रोल कायम राख्न धेरै महत्त्वपूर्ण छ। रातो मासु, प्रशोधित […]

पुरा पढ़नुश

विकासका कुरालाई राजनीतिक आँखाबाट हेर्नु हुदैँन: विनोद चौधरी

नवलपरासी, २७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विकास निर्माणको कामलाई राजनीतिक आँखाबाट हेर्न नहुने बताएका छन् ।   उनले विकासलाई राजनीतिक रंग दिन नहुने भन्दै गुण र दोषका आधारमा आफूले हेर्ने गरेको प्रष्ट पारे । शुक्रबार नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले […]

पुरा पढ़नुश

४० दिन देखी अमेजनको घना जंगलमा हराईरहेका बालबालिका फेला परे

बोगोटा, २७ जेठ । विमान दुर्घटनामा परेका बालबालिका ४० दिनपछि जङ्गलमा जीवितै फेला परेका छन् । ‘गत महिना अमेजन वर्षावनमा विमान दुर्घटना हुँदा बेपत्ता भएका चारजना बालबालिका शुक्रबार जीवितै फेला परेका छन,’ कोलम्बियाका रक्षामन्त्रीले भने । ‘सम्पूर्ण देशको लागि खुशी,’ कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले शुक्रबार साँझ जंगल क्यामोफ्लाजमा आपतकालीन उद्दारकर्ताहरूले उपचार गरिरहेका चार दाजुभाइको फोटोको […]

पुरा पढ़नुश

गोप्य कागजात प्रकरणः ट्रम्प माथीको अभियोग पुष्टी भए २० बर्ष जेल सजाँय हुने,डोनाल्ड ट्रम्पलाई गोप्य कागजात अभियोगका ५ खास कुरा।

न्युयाेर्क, २७ जेठ ।  अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गरे कि उनीमाथि गोप्य फाइलहरू अनधिकृत रूपमा राखेको आरोप लगाइएको छ।   विभिन्न आरोपमा अनुसन्धानको सामना गरिरहेका र २०२४ मा पुन: चुनाव लड्ने विचार गरिरहेका पूर्व राष्ट्रपति विरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी खतरा हो।   – एक संघीय अदालतले डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरू हस्तान्तरणसँग सम्बन्धित […]

पुरा पढ़नुश

बिरगंजमा वृक्षारोपण कार्यक्रम भब्यताका साथ सम्पन्न ।

रसीद आलम, बिरगंज , २६ जेठ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको सहयोग तथा ग्रीन सिटि सामुदायिक प्रहरी सेवा र सामुदायिक प्रहरी सेवा छपकैया केन्द्र-२ को आयोजनामा वीरगंज महानगरपालिकामा वृक्षारोपण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको सामुदायिक सेवा छपकैया २ को अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जनाएका छन् । महानगरका उप प्रमुख इम्तियाज आलमको विशेष […]

पुरा पढ़नुश

नागरिकता विधेयकको पक्षमा भएको धर्नामा पुगे जसपाका प्रदीप यादव

काठमाडौं, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले दुईसाता अघि प्रमाणीकरण गरेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को पक्षमा काठमाडौंको माइतीघर मण्डलामा धर्ना र प्रदर्शनका कार्यक्रम दैनिकजसो भइरहेको छ ।   सर्वाेच्च अदालतले उक्त विधेयक कार्यान्वयन गर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि प्रदर्शन र धर्नाका कार्यक्रम भइरहेका हुन् । ‘विधेयक कार्यान्वयन गर, आमाको नामबाट नागरिकता दे,’ […]

पुरा पढ़नुश